ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बागमतीको विजय सुरुवात, अस्मिताले गरिन् ह्याट्रिक


एबीसी न्यूज
१७ भदौ २०८१, सोमबार   ५ : १५   बजे

काठमाडौं १७ भदौ । अस्मिता खवासको ह्याट्रिकमा सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै बागमती प्रदेशले एन्फा महिला लिगमा विजयी सुरुवात गरेको छ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको लिगको दोस्रो खेलमा बागमतीले सुदूरपश्चिमलाई ५–१ गोल अन्तरले पराजित गरेको हो।

बागमतीको जितमा अस्मिथा खवासले ह्याट्रिक पूरा गरिन्। लिगमा ह्याट्रिक प्रहार गर्ने अस्मिता पहिलो खेलाडी हुन्।

पहिलो हाफमा ३–० ले अग्रता बनाएको बागमतीले दोस्रो हाफमा १ गोल थप्दा १ गोल खान पुग्यो।

पहिलो हाफको १७ औँ मिनेटमा अस्मिता खवासको गोलमा बागमतीले सुरुवाती अग्रता लिएको थियो। उनले खेलको ८० र ८२ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन्।

२६ औँ मिनेटमा सहारा लिम्बुको गोलमा बागमतीले अग्रता दोब्बर पार्यो। खेलको ३७ औँ मिनेटमा आरती भुजेलको गोलमा बागमतीले ३–० को अग्रता लियो।

खेलको अन्तिम मिनेटमा टुल्चा बोहोराले शान्त्वना गोल फर्काईन्।

लिगमा भोलि मंगलबार दुई खेल हुनेछ।

पहिलो खेलमा चन्द्रपुर नगरपालिकाले कर्णाली प्रदेशसँग खेल्नेछ। एपीएफ क्लबले नेपाल पुलिस क्लबसँग खेल्ने तालिका छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कर्णालीमा सत्ता बाँडफाँट टुंगियो, नेकपालाई मुख्यमन्त्रीसहित ४ र एमालेलाई ३ मन्त्रालय

सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु

सम्बन्धित

१०औँ राष्ट्रिय खेलकुद मङ्सिर १६ देखि, मस्कट रेड पांडा

बायर्नसँग सम्झौता नवीकरणबारे छलफल गर्न तयार ह्यारी केन

रोड्री बार्सिलोनामा आबद्ध, नयाँ चुनौती र उत्साहका लागि तयार

एसियन गेम्सका लागि अफगानिस्तानको क्रिकेट टोली घोषणा, ६ नयाँ अनुहार

फिफाका प्रमुख सञ्चालन अधिकृत बर्खास्त

नेपाल ‘ए’ टप एन्ड टी–२० सिरिज खेल्न अस्ट्रेलिया प्रस्थान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu