ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एन्फा महिला लिगमा चन्द्रपुर नगर र कर्णाली प्रदेशले बाँडे अंक


एबीसी न्यूज
१८ भदौ २०८१, मंगलबार   ३ : २३   बजे

काठमाडौं १८ भदौ । एन्फा महिला लिगअन्तर्गत मंगलबारको पहिलो खेलमा चन्द्रपुर नगरपालिका र कर्णाली प्रदेशले बराबरी खेल्दै अंक बाँडेका छन्।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको दिनको पहिलो खेलमा चन्द्रपुर र कर्णाली प्रदेशले १–१ को बराबरी गर्दै अंक बाँडेका हुन्।

पहिलो हाफको सातौँ मिनेटमा सुनकला राईको गोलमा कर्णाली प्रदेशले सुरुवाती अग्रता बनाएको थियो।

तर पहिलो हाफको इन्ज्युरी समयमा रजनी थोकरको गोलमा चन्द्रपुर नगरपालिका खेलमा फर्किएको थियो।

 

दोस्रो हाफमा दुवै टोलीले गोलको प्रयास गरे पनि सफल हुन नसक्दा अंक बाँडे।

खेलको प्लेयर अफ दि क्याच चन्द्रपुरकी सजनी थोकर बनिन्। उनले पाँच हजार रुपैयाँ प्राप्त गरिन्।

आजै हुने लिगको दोस्रो खेलमा एपीएफ फुटबल क्लब र नेपाल पुलिस क्लब भिड्नेछन्।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कर्णालीमा सत्ता बाँडफाँट टुंगियो, नेकपालाई मुख्यमन्त्रीसहित ४ र एमालेलाई ३ मन्त्रालय

सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु

सम्बन्धित

१०औँ राष्ट्रिय खेलकुद मङ्सिर १६ देखि, मस्कट रेड पांडा

बायर्नसँग सम्झौता नवीकरणबारे छलफल गर्न तयार ह्यारी केन

रोड्री बार्सिलोनामा आबद्ध, नयाँ चुनौती र उत्साहका लागि तयार

एसियन गेम्सका लागि अफगानिस्तानको क्रिकेट टोली घोषणा, ६ नयाँ अनुहार

फिफाका प्रमुख सञ्चालन अधिकृत बर्खास्त

नेपाल ‘ए’ टप एन्ड टी–२० सिरिज खेल्न अस्ट्रेलिया प्रस्थान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu