ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमाले पोलिटब्युरो बैठकको दोस्रो दिन, वार्षिक कार्ययोजनामाथि छलफल


एबीसी न्यूज
१९ भदौ २०८१, बुधबार   १ : २१   बजे

काठमाडौं १९ भदौ । नेपाल कम्युनिस्ट पार्टी एमालेको जारी पोलिटब्युरो समितिको दोस्रो दिनको बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालयमा केहीबेर अघिबाट बैठक सुरु भएको प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले जनाएको छ।

एमाले पोलिटब्युरो बैठक मंगलबारदेखि सुरु भएको हो। जारी बैठकमा समसामयिक विषयवस्तु, पार्टीको कार्ययोजना लगायतका विषयमा छलफल भइरहेको छ।

मंगलबारको बैठकमा महासचिव शंकर पोखरेलले वार्षिक कार्ययोजना प्रस्तुत गरेका थिए। सो कार्ययोजनामाथि बुधबारको बैठकमा छलफल हुने पार्टी प्रचार विभागले जनाएको छ।

त्यस्तै, बैठकले समसामयिक परिस्थितिबारे पनि ठोस प्रस्ताव पारित गर्ने बताइएको छ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संसदमा आफ्नै मन्त्री र सांसदको शैली सुधार्न रास्वपाको आन्तरिक छलफल

भारतीय स्थल सेना प्रमुख सेठले पोखरामा भूपू गोर्खा सैनिकसँग गरे भेटघाट

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu