ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जंगीअड्डामा आज प्रधानसेनापति शर्माको औपचारिक बिदाइ


एबीसी न्यूज
१९ भदौ २०८१, बुधबार   २ : २६   बजे

काठमाडौं १९ भदौ ।   नेपाली सेनाको मुख्यालय जंगीअड्डाले बुधबार प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक विदाइ गर्दैछ ।

प्रधानसेनापतिको तीन वर्षे पदावधि पूरा गरेर उनी २४ भदौदेखि सेवा निवृत्त हुँदैछन् । सैनिक परम्परा अनुसार, शर्मा एक महिना अघिबाटै विदा बसेका थिए भने अशोकराज सिग्देललाई सरकारले नयाँ प्रधानसेनापति नियुक्त गरिसकेको छ ।

नवनियुक्त प्रधानसेनापति सिग्देलको नेतृत्वमा जंगीअड्डाले पाँच दिनपछि निवृत्त हुन लागेका शर्माको बिदाइ गर्दैछ । जंगीअड्डा स्रोतका अनुसार, उनको बिदाइ समारोह आर्मी अफिसर्स क्लबमा राखिएको छ ।

समारोहमा उच्च सैनिक अधिकारीहरु, पूर्वउच्च सैनिक अधिकारीसहित नागरिक समाजबाट समेत केहीको उपस्थिति हुने जनाइएको छ । सोही अवसरमा सैनिक श्रीमती संघकी अध्यक्ष सुनीता शर्माको पनि विदाइ हुनेछ ।

नेपाली सेनामा ४० वर्ष विताएर सेवा निवृत्त हुन लागेका शर्मा ब्राह्मण जातिबाट सेना प्रमुख हुने पहिलो अधिकारी समेत हुन् । प्रधानसेनापतिका रुपमा उनको कार्यकालमा भने सेना खासै नयाँ गतिविधिहरु भएनन् ।

उनले आफ्ना पूर्ववर्तीले सुरु गरेको तीन जोड एक कमाण्ड संरचना, सम्पत्ति विवरण सार्वजनिक गर्ने नीति लगायतलाई नेतृत्व सम्हालेलगत्तै खारेज गरिदिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संसदमा आफ्नै मन्त्री र सांसदको शैली सुधार्न रास्वपाको आन्तरिक छलफल

भारतीय स्थल सेना प्रमुख सेठले पोखरामा भूपू गोर्खा सैनिकसँग गरे भेटघाट

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu