ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गृहमन्त्री लेखकले सार्वजनिक गरे नेपाल प्रहरीसम्वन्धी डीआइजी कार्कीको गीत (भिडियो)


abc tv
२२ भदौ २०८१, शनिबार   ८ : ००   बजे

काठमाडौं । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी दानबहादुर कार्कीको ‘फूलको बासना सरी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

अन्तर्राष्ट्रिय प्रहरी सहयोग दिवसका अवसरमा शनिबार प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीले निर्वाह गरिरहेको कर्तव्यबारे सन्देश दिने उक्त गीत सार्वजनिक गरेका हुन् ।

प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआईजी कार्कीले शब्द सिर्जना गरेको गीतलाई राजेशपायल राई, मेलिना राई, बेनिसा पौडेल र समीर खरेलले गाएका छन् ।

‘मैले लेखेको नेपाल प्रहरीको भावना बोल्ने गीत ‘फूलको वासना सरी’ आजबाट सार्वजनिक भएको छ’, डीआईजी कार्कीले भने, ‘घाम, पानी, जाडो नभनी हरेक प्रतिकूलतामा कर्तव्य निर्वाह गर्ने प्रहरी कर्मचारीको अव्यक्त भावना गीतमार्फत बोल्ने प्रयास गरेको हुँ ।’

गीतमा दीपक शर्माले संगीत भरेका छन् । गीतको भिडियोमा कलाकारहरु रमेश उप्रेती, प्रियंका कार्की, प्रकाश सपूत र विनिशा पौडेलको अभिनय रहेको छ । गीतको भिडियो निर्देशक गम्भीर बिष्ट र यसको कन्सेप्ट सरोज ओलीको रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group