ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विभिन्न समयमा ज्यान गुमाएका सैनिकका परिवारलाई आर्थिक सहायता


एबीसी न्यूज
२५ भदौ २०८१, मंगलबार   ४ : १७   बजे

काठमाडौं २५ भदौ । नवनियुक्त प्रधानसेनापति अशोकराज सिग्देलले विभिन्न समयमा ज्यान गुमाएका सैनिक परिवारलाई आर्थिक सहायता प्रधान गरेका छन्।

गते जंगीअड्डामा आयोजित एक कार्यक्रमकाबीच प्रधान सेनापति सिग्देलले विगत द्वन्द्वको समयमा घाइते भएका अवकाश प्राप्त सैनिकहरूलाई सम्मान गरेको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

सो अवसरमा एक जनालाई चारपाङ्ग्रे स्कुटर र ३४ जनालाई जनही १ लाख ४० हजारका दरले आर्थिक सहायता प्रदान गरेका छन्।

२०८० चैत्र २६ गते डोल्पाको ठूलीभेरी नगरपालिका ४ स्थित तिप्लामष्ट भवानी सामुदायिक वनमा लागेको आगो नियन्त्रणको क्रममा ज्यान गुमाएका तीन सैनिकका परिवारलाई पनि आर्थिक सहायता प्रदान गरिएको छ।

आगलागी नियन्त्रणका क्रममा मृत्यु भएका जमदार केशव जार्गा मगर, सिपाही हेमन्त रावत र सिपाही आंशिक बुढाको परिवारलाई जनही १ लाख ४० हजारका दरले आर्थिक सहयोगसहित सिग्देलले सम्मान गरेका छन्।

यस्तै, गिनिज वल्ड रेकर्डमा विभिन्न पाँच वटा विधामा विश्व कीर्तिमान राख्न सफल नेपाली सेनाका प्युठ हरिचन्द्र गिरीलाई १ लाख ५० हजार रुपैयाँ प्रदान गरिएको छ।

विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयकी छात्रा आईश्मा आचार्यलाई ५१ हजार सहित सम्मान गरेका छन्।

आचार्यले २०८० सालको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याएकी थिइन्।

राष्ट्रियस्तरको एथलेटिक्समा विभिन्न समयमा २ स्वर्ण, १ रजत र १ कांस्य पदक हासिल गरेकी थिइन्।

 

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

सम्बन्धित

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

क्वार्टरफाइनलमा को–को पुग्लान्? एआई, सुपरकम्प्युटर र फुटबल विश्लेषकका आधारमा सम्भावित अन्तिम–८ को चित्र

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

चितवनको राप र रास्वपाको रापताप: स्टन्टबाट पार्टीतन्त्रतर्फको कठिन यात्रा

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu