ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ऊर्जा र जलस्रोतका सबै ठुला आयोजना एक वर्षभित्रमा अघि बढाइने: मन्त्री खड्का


एबीसी न्यूज
२७ भदौ २०८१, बिहिबार   १ : १४   बजे

काठमाडौं २७ भदौ । रुग्ण बन्दै गएका ऊर्जा र जलस्रोतका ठुला आयोजना अघि बढाई देशका सबै क्षेत्रमा विद्युत् पुर्‍याउने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले बताउनुभयो । धनकुटामा सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै उहाँले विद्युत् उपभोगको पहिलो अधिकार जनतामा रहेकाले यसलाई पूरा गरेरै छाड्ने बताउनुभयो ।

बुधवार मन्त्री खड्काले धनकुटास्थित जिल्ला प्रशासन कार्यालयको सभा हलमा धनकुटा जिल्लाका सरकारी कार्यालयका प्रमुखहरूसँग अन्तरक्रिया गर्नुभएको थियो । कार्यक्रममा जल तथा ऊर्जा आयोग सचिवालयका सचिव सुरेश आचार्य, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, मन्त्रीको वरिष्ठ ऊर्जा विज्ञ प्रबल अधिकारी, जल तथा मौसमविज्ञान विभागका महानिर्देशक जगदीश्वर कर्माचार्य, विद्युत् विकास विभाग महानिर्देशक नवीनराज सिंह, जलस्रोत तथा सिँचाइ विभाग महानिर्देशक सञ्जीव बराल, जलस्रोत अनुसन्धान तथा विकास केन्द्र कार्यकारी निर्देशक दिनेश रजौरिया, जिल्लास्थित सरकारी कार्यालयका प्रमुखलगायतको उपस्थिति थियो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

सम्बन्धित

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

क्वार्टरफाइनलमा को–को पुग्लान्? एआई, सुपरकम्प्युटर र फुटबल विश्लेषकका आधारमा सम्भावित अन्तिम–८ को चित्र

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

चितवनको राप र रास्वपाको रापताप: स्टन्टबाट पार्टीतन्त्रतर्फको कठिन यात्रा

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu