ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वाम गठबन्धन र फोरमका शीर्ष नेताहरु ११ बजे बालुवाटारमा बस्दै


एबीसी न्यूज
२० फाल्गुन २०७४, आइतबार   ८ : ४७   बजे

काठमाडौं, २० फागुन ।  वाम गठबन्धन र संघीय समाजवादी फोरमका शीर्ष नेताहरुबीच वार्ता हुँदैछ । आइतबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा छलफल हुने नेताहरुले बताएका छन् ।

संविधान संशोधनको विषयमा सहमति भएपनि मन्त्रालय भागबण्डामा सहमति जुट्न सकेको छैन । फोरमले तीन मन्त्रालय सहित प्रतिनिधिसभाको उपसभामुखको माग गर्दै आएको छ । तर वाम गठबन्धनले भने २ मन्त्रालय सहित उपसभामुख दिएर मनाउने रणनीति अपनाएको छ ।

दुई मन्त्रालयमा फोरम सहमत नभए मन्त्रालयको संख्या बढाएर भएपनि सहमित जुटाउने प्रयासमा प्रधानमन्त्री केपी शर्मा ओली रहेको स्रोतले जनाएको छ । आजको बैठकबाट सहमित जुटे मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी प्रधानमन्त्री ओलीको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया औपचारिक रूपमा सुरु : सभापति थापा

‘देशको मुहार फेर्छु भनेर अहोरात्र खट्दा पनि प्रधानमन्त्रीको आलोचना भयो’ : सांसद पराजुली

सम्बन्धित

नेप्से १९ अंकले घट्यो, कारोबार ५ अर्ब ७ करोड

नामीको नयाँ फड्को : ‘फुल एसयूभी’ भिगो E2 सार्वजनिक हुँदै

बागमतीमा एमालेको सहमति : थपलिया संसदीय दलको नेता, किरण थापा मुख्यमन्त्रीको उम्मेदवार

लोकन्थलीमा सुनको सिक्री लुटपाट गर्ने दुईसहित चार जना पक्राउ

किशोर श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी गर्न अदालतको अस्वीकार

विद्युत निर्यातसँगै आन्तरिक आपूर्ति गुणस्तरीय बनाउने सरकारको प्राथमिकता : मन्त्री श्रेष्ठ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu