ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

क्यानडाले जित्यो टी–२० सिरिज


एबीसी न्यूज
१८ आश्विन २०८१, शुक्रबार   २ : ०४   बजे

काठमाडौं १८ असोज । त्रिकोणात्मक टी–२० सिरिजको उपाधि आयोजक क्यानडाले जितेको छ । बिहीबार राति भएको खेलमा ओमानलाई पाँच विकेटले हराउँदै क्यानडाले सिरिज जितेको हो ।

नेपाल र ओमानसम्मिलित सिरिजमा क्यानडाले चार खेलबाट ६ अङ्क बनायो । नेपालको चार र ओमानको दुई अङ्क रह्यो । अन्तिम खेलमा टस हारेर पहिले ब्याटिङ गरेको ओमानले १९।४ ओभरमा सबै विकेटको क्षतिमा ८३ रन बनाएको थियो ।

८४ रनको विजयी लक्ष्य पछ्याएको क्यानाडाले १४।१ ओभरमै पाँच विकेटको क्षतिमा लक्ष्य भेट्टाएको थियो । यस सिरिजमा ओमानका अकिव इल्यासले सर्वाधिक एक सय १२ रन बनाउनुभयो । नेपालका कप्तान रोहितकुमार पौडेलले ९९ रन बनाउनुभयो । बलिङमा नेपालका सन्दीप लामिछाने र ओमानका इल्यासले आठ आठ विकेट लिनुभयो ।

नेपाल अब क्यानडाबाट विश्वकप लिग–२ कै अर्को सिरिज खेल्न अमेरिका जानेछ । कात्तिक ९ देखि १९ गतेसम्म अमेरिकामा हुने सिरिजमा आयोजक अमेरिकासँगै नेपाल र स्कटल्यान्ड रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रतिनिधिसभा बैठक (लाइभ)

पत्रकार किशोर श्रेष्ठका निवास र कार्यालयबाट बरामद सामान पत्नीलाई हस्तान्तरण

सम्बन्धित

फिफाका प्रमुख सञ्चालन अधिकृत बर्खास्त

नेपाल ‘ए’ टप एन्ड टी–२० सिरिज खेल्न अस्ट्रेलिया प्रस्थान

फिफा निलम्बनपछि नेपाली फुटबलको निकास खोज्दै सरकार र एन्फा

रोड्री बार्सिलोनामा आवद्ध, ‘मेरो सपना पूरा भयो’

सुदूरपश्चिम रोयल्सले फेरि भित्र्यायो स्कट कुगेलेइन, तेस्रो एनपीएलमा पनि साथ

ब्याकयार्ड अल्ट्रा–२०२६ : अर्जुन र मन्जु च्याम्पियन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu