ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाकिस्तानको मुल्तान शहरमा हावाको गुणस्तर मापन सूचक दुई हजारभन्दा माथि, लाहोरमा एक हजार नाघ्यो


एबीसी न्यूज
२५ कार्तिक २०८१, आइतबार   ११ : ४०   बजे

काठमाडौं २५ कात्तिक । पाकिस्तानको मुल्तान शहरमा हावाको गुणस्तर मापन सूचक एक्यूआई दुई हजारभन्दा माथि पुगेको छ । यो विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओले तोकेको खतरनाक तहभन्दा झन्डै सात गुणाले धेरै हो । डब्लुएचओको मापदण्ड अनुसार एक्यूआई तीन सयभन्दा माथि पुगेमा मानव स्वास्थ्यका लागि खतरनाक मानिन्छ ।

पाकिस्तानको लाहोर शहरमा पनि हावाको एक्यूआई एक हजार नजिक पुगेको छ । खराव हावाका कारण लाहोरको एक करोड ३० लाख जनसङ्ख्या सङ्कटपूर्ण अवस्थामा पुगेका बीबीसी हिन्दीले जनाएको छ । एक्यूआई चार सयभन्दा माथि पुगेमा त्यहाँ सङ्कटकाल लागू गरी नियन्त्रणका उपाय अपनाउनुपर्छ ।

प्रदुषणको असरबाट बचाउन पन्जाव प्रान्तले नोभेम्बर १७ सम्मका लागि पार्क, सङ्ग्राहलय लगायतका सार्वजनिक स्थल बन्द गरेको छ । पाकिस्तान सरकारले पन्जाव प्रान्तका १८ जिल्लामा निजी तथा सरकारी विद्यालय बिदा दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अनुगमन टोली पुग्दा गौशालाको डेन्टल क्लिनिक बन्द, सञ्चालक सम्पर्कविहीन

भारतीय स्थल सेनाध्यक्ष सेठको व्यस्त नेपाल भ्रमण : उच्चस्तरीय भेटवार्तादेखि मानार्थ महारथीसम्म

सम्बन्धित

दक्षिण कोरियासँगको सैन्य अभ्यासमा भारी कटौती गर्न ट्रम्पको निर्देशन

पाकिस्तानमा १३ लाख फलोअर्स भएकी टिकटक स्टारको गोली हानी हत्या

इरानविरुद्ध आणविक हतियार प्रयोगबारे अमेरिकी रणनीतिक बैठकमा छलफल भइरहेको दाबी

युक्रेनको रुसमाथि यस वर्षकै ठूलो ड्रोन हमला, ८२२ ड्रोन खसालेको रुसी दाबी

ट्रम्पको गाजा शान्ति योजना अस्वीकार गरेको भन्दै इजरायलको आलोचना

दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu