ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

क–कसलाई लागू हुन्छ राष्ट्रपति निर्वाचन आचारसंहिता ?


admin
२४ फाल्गुन २०७४, बिहिबार   ६ : ५०   बजे

काठमाडौं, २४ फागुन । राष्ट्रपति निर्वाचनलाई लक्षित गरी आचारसंहिता लागू गरिएको छ । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवको अध्यक्षतामा बसेको बैठकले विभिन्न निकायलाई लागू हुने गरि आचारसंहित लागू गर्ने निर्णय गरेको हो ।

आगामी २९ फागुनमा नयाँ राष्ट्रिपतिको निर्वाचनमा वर्तमान राष्ट्रपति विद्यादेवि भण्डारी र कांग्रेसको तर्फबाट लक्ष्मी राईले उम्मेदवारी दिइसक्नु भएको छ ।

१. नेपाल सरकार र नेपाल सरकारको मन्त्री,

२. प्रदेश सरकार र प्रदेश सरकारको मन्त्री,

३. स्थानीय तह,

४. नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहका कर्मचारी,

५. सार्वजनिक संस्थाका कार्यालय तथा कर्मचारी,

६. सरकारी तथा अर्धसरकारी संस्थाको कार्यालय तथा कर्मचारी,

७. नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल तथा राष्ट्रिय अनुसन्धान विभाग र प्रदेश प्रहरीका कार्यालय तथा सुरक्षाकर्मी,

८. निर्वाचनको काममा संलग्न कर्मचारी,

९. राजनीतिक दल तथा राजनीतिक दलको भातृ संगठन,

१० उम्मेदवार तथा सम्बन्धित व्यक्ति,

११. सार्वजनिक पद धारण गरेको व्यक्ति,

१२. पर्यवेक्षक,

९. सरकारी तथा निजी क्षेत्रका सञ्चार माध्यम,

१३. निजी तथा गैरसरकारी संस्था,

१४. नेपाल सरकारको अनुदानमा सञ्चालित विश्वविद्यालय वा सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारी ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ओएन्डएम सर्वेक्षणपछि संघीय सरकारका २ हजार ५७७ कर्मचारी पद कटौती

‘पाथीभरा माता’ दाबी गर्दै झारफुक गर्ने समीर थापा पुर्पक्षका लागि जेल चलान

सम्बन्धित

नापी कार्यालयका सर्भेक्षकविरुद्ध ३ करोड ७१ लाख बढी गैरकानूनी सम्पत्ति आर्जनको मुद्दा

विदेश पठाइदिने भन्दै ठगी गरेको आरोपमा पाँच जना पक्राउ

ह्वीप उल्लंघन गर्ने राप्रपाका पाँच सांसदलाई कारबाही गर्ने उद्धव थापाको चेतावनी

आईटी क्षेत्रमा निर्धक्क भएर लगानी बढाउन युवा उद्यमीलाई अर्थमन्त्री वाग्लेको आग्रह

कपिलवस्तुमा दुई छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला

आईटी क्षेत्रमा निर्धक्क भएर लगानी बढाउन अर्थमन्त्री वाग्लेको आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu