ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वकप छनोट : अर्जेन्टिना पाराग्वेसँग पराजित, ब्राजिल र भेनेजुएलाले बराबरी खेले


एबीसी न्यूज
३० कार्तिक २०८१, शुक्रबार   १२ : ०३   बजे

काठमाडौं ३० कात्तिक । फिफा विश्वकप सन् २०२६ को दक्षिण अमेरिकी छनोट खेलमा अर्जेन्टिना पाराग्वेसँग पराजित भएको छ । पाराग्वेले अर्जेन्टिनालाई २–१ गोलले हराएको हो ।

लउतारो मार्टिनेजले ११ औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए । तर अर्जेन्टिनाले अग्रता जोगाउन सकेन । पाराग्वेका एनटोनिओ सानाब्रिआले १९ औं मिनेटमा बराबरी गोल गरे । त्यस्तै ओमनर एलडेरेटले दोस्रो हाफको दोस्रो मिनेटमा गोल थपे ।

पराजित अर्जेन्टिना अङ्क तालिकाको शीर्ष स्थानमा कायमै छ । उसको २२ अङ्क छ । पाराग्वे १६ अङ्कसहित छैटौं स्थानमा छ ।

अर्को खेलमा ब्राजिल र भेनेजुएलाले एकरएक गोलको बराबरी खेलेका छन् । यो नतिजापछि ब्राजिल १७ अङ्कका साथ तेस्रो स्थानमा उक्लेको छ । भेनेजुएला १२ अङ्कका साथ सातौं स्थानमा छ । त्यस्तै अर्को खेलमा इक्वेडरले बोलिभियालाई ४–० गालले हराएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group