ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाली चिकित्सकलाई बेलायतमा अन्तर्राष्ट्रिय मान्यता


एबीसी न्यूज
२ मंसिर २०८१, आइतबार   १ : ३१   बजे

काठमाडौं २ मंसिर । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा।डा। लोचन कार्की बेलायतको प्रतिष्ठित रोयल कलेज अफ फिजिसियन्स अफ एडिनबर्गको एशियाली क्षेत्रीय सल्लाहकारमा निर्वाचित भएका छन् ।

रोयल कलेजले डा। कार्कीलाई पठाएको पत्रमा उनी पाँच वर्षे कार्यकालका लागि निर्वाचित भएको जनाएको छ । उनको कार्यकाल सन् २०२९ को अक्टोबरसम्म रहनेछ ।

क्षेत्रीय सल्लाहकारको रूपमा डा। कार्कीले एशियाली स्वास्थ्य गतिविधिहरूको व्यवस्थापन, नीति निर्माण र क्षेत्रीय स्वास्थ्य कार्यक्रमहरू सञ्चालन गर्ने जिम्मेवारी पाएका छन् ।

निर्वाचित भएपछि प्रतिक्रिया दिँदै डा। कार्कीले भने, ‘यो निकै खुसीको कुरा हो । यस उपलब्धिले नेपाली चिकित्सा समुदायको विश्वव्यापी पहिचानलाई अझ मजबुत बनाउने विश्वास लिएको छु ।’

यसैबीच, डा। कार्कीले अमेरिकाको सबैभन्दा ठूलो मेडिकल विशेषज्ञता संगठन अमेरिकन कलेज अफ फिजिसियन्सको प्रतिष्ठित फेलोशिप पनि प्राप्त गरेका छन् ।

नेपाल चिकित्सक संघका निवर्तमान अध्यक्ष डा। कार्की चिकित्सा शिक्षा, स्वास्थ्य सेवा व्यवस्थापन र नीतिगत विकासमा सक्रिय छन् । उनी चिकित्सकको हकहित र समग्र स्वास्थ्य सेवाको विकासमा निरन्तर कार्यरत छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

क्वार्टरफाइनलमा को–को पुग्लान्? एआई, सुपरकम्प्युटर र फुटबल विश्लेषकका आधारमा सम्भावित अन्तिम–८ को चित्र

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu