ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टिकटक र चाइल्ड सेफनेटले बालबालिका र युवाको डिजिटल सुरक्षाका लागि सहकार्य शुरू गर्दै


एबीसी न्यूज
९ मंसिर २०८१, आइतबार   ११ : १६   बजे

काठमाडौं ९ मंसिर । बालबालिका र युवाहरूको डिजिटल सुरक्षाका लागि चाइल्ड सेफनेटले टिकटकसँग सहकार्य शुरू गरेको छ । सहकार्यको पहिलो चरणमा बाग्मती, गण्डकी र कोशी प्रदेशमा बालबालिका, अभिभावक र शिक्षकहरूलाई डिजिटल सुरक्षाबारे प्रशिक्षण दिइने चाइल्ड सेफनेटले जनाएको छ ।

यसकै शिलशिलामा चाइल्ड सेफनेटले बालबालिका र युवाहरूका लागि डिजिटल सुरक्षा कार्यशाला आयोजना गरिसकेको छ । कार्यशालामा सहभागीहरूलाई डिजिटल प्रविधिसँग सम्बन्धित आफ्ना अनुभवहरू सुनाउन र डिजिटल प्रविधिको सकरात्मक प्रयोग तथा चुनौतीहरूबारे चर्चा गर्न एउटा महत्वपूर्ण अवसर प्रदान गरेको संस्थाले जनाएको छ ।

बाल तथा युवामैत्री विधि प्रयोग भएको अन्तरक्रियात्मक कार्यशालामा सहभागीहरूले साइबर बुलिङ, घृणास्पद सामग्री हेट स्पीच०, भ्रामक र गलत सूचना मिसरडिस इन्फर्मेसन०, अनलाइन ग्रुमिङ, हानिकारक सामग्री ९यौन र हिंसात्मक सामग्री० बारे छलफल गर्दै तिनबाट सुरक्षित रहन सिकेका छन् ।

टिकटकको सामुदायिक साझेदार च्यानलका रूपमा चाइल्ड सेफनेटले टिकटकमा हुनसक्ने बाल दुर्व्यवहारका घटनाहरू टिकटकमा पठाउने छ । बाल दुर्व्यवहारका घटनाहरू [email protected] । यचन मा पठाउन सकिने छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

काठमाडौंमा आज पनि वर्षा : दिउँसोपछि झन् बढ्ने सम्भावना

अविरल वर्षाले देशभर सडक अस्तव्यस्त : मध्यपहाडी लोकमार्गदेखि अरनिको राजमार्गसम्म अवरुद्ध

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu