ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धनुषा १ वडाध्यक्षमा माओवादीका केवट विजयी


abc tv
१७ मंसिर २०८१, सोमबार   ८ : ५१   बजे

जनकपुर । धनुषाको धनुषाधाम नगरपालिकाको वडा नम्बर–१ मा नेकपा माओवादी विजयी भएको छ।

माओवादीका सुनिल कुमार केवटले ६ सय ८४ मत प्राप्त गरी वडाध्यक्षमा विजयी भएका हुन् । गत स्थानीय तहको निर्वाचनमा उनी तेस्रो भएका थिए।

कांग्रेसका उम्मेदवार अशोक कुमार मण्डललाई उनले ८२ मतको अन्तरले पराजित गरे। अशोकले ६०२ मत प्राप्त गरे भने जसपाका उम्मेदवार अजय कुमार यादवले ४ सय ९९, नेकपा एमालेका प्रमोद कुमार यादवले ३६५ मत ल्याए ।

काँग्रेसबाट लगातार दुईपटक वडाध्यक्ष जितेका विश्वनाथ यादवको २०८१ जेठ ३१ गते निधन भएपछि यस वडामा उपचुनाव भएको हो। यो वडा कांग्रेसको गढ मानिन्थ्यो।

गत स्थानीय तह चुनावमा कांग्रेसका यादवले ६१८ मत ल्याएर निर्वातित हुँदा नेकपा एमालेका प्रमोदले ३७७ मत प्राप्त गरेका थिए ।

हाल निर्वाचित भएका माओवादीक केवटले ६६९ मत पाएका थिए। कांग्रेसबाट निर्वाचित भएका धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डल र कांग्रेसका केन्द्रिय सदस्य राष्ट्रियसभा सदस्य आनन्द ढुंगानाको घर समेत यसै वडामा पर्छ।

नेता ढुंगाना, सहमहामन्त्री महेन्द्र यादव, मेयर मण्डल लगायतका नेता आफ्नो साख जोगाउन घरदैलो, पार्टी प्रवेश, र्‍याली लगायतका कार्यक्रम गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

सम्बन्धित

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

क्वार्टरफाइनलमा को–को पुग्लान्? एआई, सुपरकम्प्युटर र फुटबल विश्लेषकका आधारमा सम्भावित अन्तिम–८ को चित्र

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

चितवनको राप र रास्वपाको रापताप: स्टन्टबाट पार्टीतन्त्रतर्फको कठिन यात्रा

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu