ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री आज झापा जाँदै, दमकको १८ तले भवन उद्घाटन गर्ने


एबीसी न्यूज
२३ मंसिर २०८१, आइतबार   ८ : ४१   बजे

काठमाडौं २३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली आज बिहान झापा जाँदैछन्। दमक नगरपालिका( ३ दापगाछीमा निर्माण गरिएको १८ तले बिजनेस कम्प्लेक्स भवनको उद्घाटनसहितका कार्यक्रममा सहभागी हुन ओली झापा जान जागेका हुन्।

दापगाछीमा १ अर्ब ४५ करोड खर्च गरेर निर्माण गरिएको उक्त भवन चिनियाँ निर्माण कम्पनी ९जेडसीजीआईईसी० र आशिष ओम साइराम कम्पनीले संयुक्त रूपमा बनाएका हुन्।

प्रधानमन्त्री ओलीले नै पाँच वर्षअघि उक्त भवन निर्माण कार्यको शिलान्यास गरेका थिए। आफ्नो निर्वाचन क्षेत्रमा राज्यको डेढ अर्ब खर्च गरेर ‘भ्यूटावर’ बनाएको भन्दै प्रधानमन्त्री ओलीको आलोचनासमेत हुँदै आएको छ।

आज बिहान १० बजेको उडानबाट झापा जान लागेका प्रधामन्त्री ओली भोलिसम्म उत्तै रहने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।

त्यसक्रममा प्रधानमन्त्री ओलीले झापाको मेचीनगर–४ बाहुनडाँगीस्थित मानव आश्रम भवनको पनि उद्घाटन गर्ने कार्यक्रम छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमाले आधारभूत वर्ग र समुदायबाट टाढिँदै गयो : शंकर पोखरेल

प्रतिकूल मौसम र अफसिजनले जोमसोम–पोखरा हवाई उडान प्रभावित

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu