ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सर्वोच्च बारमा एमाले, माओवादी, रास्वपा र राप्रपाको ‘महागठबन्धन’, अध्यक्षमा थापा


एबीसी न्यूज
८ पुस २०८१, सोमबार   ३ : ३७   बजे

काठमाडौं ८ पुस । सर्वोच्च अदालत बार एसोसिएसनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रनिकट कानुन व्यवसायीको ‘महागठबन्धन’ बन्ने भएको छ।

एमालेनिकट पेसागत कानुन व्यवसायी संगठन पीपीएलए र माओवादीनिकट क्रान्तिकारी कानुन व्यवसायी संगठन ९आरपीएलए० बीच अध्यक्ष र सचिवको मुख्य पदमा भागबन्डा भएको छ।

यस गठबन्धनबाट अध्यक्षमा एमालेनिकट महेश थापाले उम्मेदवारी दिने भएका छन्। सचिवमा माओवादीनिकट प्रभाकर श्रेष्ठलाई उठाउने समझदारी बनेको छलफलमा सहभागी एक माओवादीनिकट वरिष्ठ अधिवक्ताले नेपालखबरलाई जानकारी दिए।

यस्तै उपाध्यक्षमा राप्रपानिकट उत्तमकुमार श्रेष्ठ र रास्वपानिकट रामहरि त्रिपाठीलाई अघि सार्ने तयारी भएको छ।

उम्मेदवारहरूले आजै मनोनयन दर्ता गराउँदै छन्।

यसअघि नेपाली कांग्रेस र एकीकृत समाजवादीनिकट कानुन व्यवसायीहरूको संगठनले संयुक्त प्यानल घोषणा गरिसकेको छ।

कांग्रेसनिकट वरिष्ठ अधिवक्ता मेघराज पोखरेलको नेतृत्वमा उक्त प्यानल बनाइएको छ।

पीपीएलएका महासचिव अमर थापाले भने अझै गृहकार्य भइरहेको र सबै कुरा टुंगो नलागिसकेको प्रतिक्रिया दिए।

सर्वोच्च बारको नयाँ नेतृत्व चयनका लागि यही पुस २० गते चुनाव हुँदै छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

सम्बन्धित

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

अमेरिका–टर्की खेलको रोमाञ्चक सुरुवात, पहिलो १० मिनेटमै १–१ को बराबरी

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

रास्वपा महाधिवेशन: सर्वसम्मति नजुटे ६ पदमा चुनावी प्रतिस्पर्धा, उम्मेदवारहरूको लामै सूची

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : १८८ जनाको मृत्यु, १,५०० भन्दा बढी घाइते, हजारौँ अझै भग्नावशेषमुनि फसेको आशंका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu