ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सम्राट सिमेन्टले उत्पादन क्षमता बढाउने, लगानी बोर्डसँग गर्‍यो समझदारी


एबीसी न्यूज
१९ पुस २०८१, शुक्रबार   ४ : ५२   बजे

काठमाडौं १९ पुस । लगानी बोर्ड र सम्राट सिमेन्टबीच उत्पादन क्षमता बढाउने समझदारी भएको छ।  सम्राट सिमेन्टका अध्यक्ष अनिल रुंगटा र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० सुशील ज्ञवालीबीच हस्ताक्षर भएको हो।

यसअघि बोर्डको ४४औँ बैठकले सम्राट सिमेन्टको १५ अर्ब लगानी स्वीकृत गरेको थियो। सम्राट सिमेन्टमा अधिकांश हिस्सा चौधरी ग्रुपको छ अर्थात् सीजीले यसको ७४।८ प्रतिशत सेयर स्वामित्व लिएको छ।

‘१८ सय टन उप्तादन गरिरहेको सम्राट सिमेन्टले ४५०० टन उत्पादन क्षमता पुर्‍याउने विषयमा सम्झौता भएको हो’, बोर्डका सहसचिव बाबुराज अधिकारीले भने, ‘लगानी बोर्ड बैठकले यसअघि नै लगानी स्वीकृत गरिसकेको छ। अब थप क्षेत्रफलमा विस्तार गर्ने योजना बुझाएको छ।’

सम्राट सिमेन्ट सन् २०१३ मा स्थापना भएको थियो। उद्योगको दाङमा क्लिङ्करसहितको ग्रिन्डिङ प्लान्ट छ। पूर्व(पश्चिम राजमार्गको २ किमिको दूरीमा सिमेन्ट उद्योग छ। सम्राट सिमेन्टले ओपीसी, पीपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ।

भीआरएम र रोबोटिक टेक्नोलोजीले सिमेन्ट उत्पादन गरिरहेको छ। गजराज, बजा र बादशाह ब्रान्डमा सिमेन्ट उत्पादन हुँदै आएको छ। लुम्बिनी

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रकाशमान सिंहको आरोप : ‘विशेष महाधिवेशन विधिसम्मत भएन’

कांग्रेस इतरपक्षको राष्ट्रिय भेलामा आज विषयगत छलफल

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu