ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पादबारे रोचक २५ तथ्य


admin
२९ फाल्गुन २०७४, मंगलबार   ८ : ५५   बजे

काठमाडौं, २९ फागुन । जसरी अमेरिका, बेलायत लगायतका पश्चिमा मुलुकमा खाएपछि डर्कानुलाई सामाजिक लज्जाका रुपमा लिईन्छ, नेपाली समाजमा पनि सार्वजनिक अथवा आफन्त कै भिडभाडमा पाद्नुलाई सामाजिक ट्याबोको रुपमा लिईन्छ । लज्जाका कारणले पाद रोक्कु स्वास्थ्यको हिसाबले खराब भएको विभिन्न तथ्यले प्रमाणित गरिसकेको छ । त्यसैले जबरजस्ती पाद रोक्नु स्वास्थ्यको कुनै पनि हिसाबले ठिक होइन । तर यसो भनिरहँदा फेरी यहाँ हामिले तपाईहरुलाई सार्वजनिक रुपमा पाद्नको लागि उक्साउन खोजेको चाहिँ पक्कै पनि होइन ।

मात्र यहि विषयलाई खोजी रहँदा हामीले विभिन्न रोचक तथ्यहरु फेला पारेका छौ, त्यसैलाई हामीले यहाँ तपाईहरु सामु प्रस्तुत गरेका छौ । पढ्नुहोस्, हाँस्नुहोस् र नजिकको मित्रसंग सेयर पनि गर्नुहोला-

१। मध्य युगमा मानिसहरु खाली भाडामा पादेर भाडालाई बन्द गरेर राख्थे । पछि त्यो पादबाट सुघ्न हुने आयु बढ्छ भन्ने अन्धबिश्वास थियो ।

२। पाद एक प्रज्वलनशील पदार्थ भएकोले पादेको बेला आगो बाले पाद बल्दछ ।

३। पाद्ने बेलामा यसको तापक्रम ९८.६ डिग्री फरेनहाइट हुन्छ ।

 

४। पादमा 59% नाइट्रोज़न, 21% हाइड्रोज़न, 9% कार्बनडाइअक्साइड, 7% मिथेन, 3% अक्सिजन तथा 1% अन्य तत्वहरु मिसिएको हुन्छ ।

५। हाम्रो पादलाई रहेको १५ हाइड्रोजन सल्फाईडले नै पादलाई दुर्गन्धित बनाउदछ ।

६। यदि कुनै व्यक्तिले ६ वर्ष ९ महिनासम्म लगातार पादिरहंछ भने त्यो पादको इनर्जी एउटा एटम बम जतिको हुन्छ ।

७। अर्को रोचक तथ्य के हो भने, ब्ल्यु व्हेल माछाले पादेको पादको बुलबुलको फोकाभित्र एउटा सिंगै घोडा अट्दछ ।

८। पृथ्वीमा भएको सबै प्राणी मध्ये धमिराले धेरै पाद पाद्दछ ।

९। कुकुरले आफ्नो पाद्लाई देख्न सक्छ ।

१०। चिम्पान्जी धेरै ठुलो आवाज निकालेर पाद्दछ ।

११। एउटा व्यक्तिले दिनमा औसत १४ पटक पाद्दछ भने जीवनभरमा ४०२००० पटक पाद्दछ ।

१२। तपार्इले पादेको पादको हावाले बलिरहेको मैनबत्ती सजिलैसँग निभाउन सकिन्छ । किनभने यसको स्पिड १० फिट प्रति सेकेन्ड हुन्छ ।

१३। पादलार्इ बासनादार बनाउनको लागि दबाई पनि निर्माण भएको छ । फादर क्रिसमस भन्ने औषधि खानु भयो भने तपार्इले पादेको पादमा चकलेट र गुलाबको बास्ना आउछ ।

१४। जुन पादमा नाइट्रोजन र कार्बनडाइअक्साइड बढी हुन्छ उक्त पादमा गन्ध धेरै आउदैन तर त्यस्ता पादहरुको आवाज ठुलो हुन्छ ।

१५। सिमिको तरकारी खाएको दिनमा पाद सबैभन्दा धेरै पटक आउछ ।

१६। सन् २००९ मा अमेरिकाको फ्लोरिडामा १२ वर्षीय बिध्यार्थिलाई धेरै पादेको कारण गिरफ्तार गरिएको थियो ।

१७। अन्तरिक्षमा जाने अन्तरिक्षयात्रीहरुले पाद्न सक्दैनन्, किनभने अन्तरिक्षमा अन्तारिक्षयात्रिहरुको पेटमा पानि र ग्यासलाई अलग अलग गर्नको लागि गुरुत्वाकर्षण हुदैन ।

१८। पाद्नु स्वास्थ्यको लागि राम्रो हो । यसले ब्लडप्रेसरलाई कन्ट्रोल गर्छ ।

१९। पाद रोक्नु स्वास्थ्यको लागि हानिकारक साबित हुनसक्छ । पादमा रहेको ग्यास मस्तिस्कमा गइ टाउको दुख्ने समस्या उत्पन्न हुनसक्छ ।

२०। नुहाएको बेला पादेको पाद बढी दुर्गन्धित हुन्छ ।

२१। तपाइको पादै पादले भरिएको च्याम्बरमा तपाइलाई थुनेर राखियो भने पनि उक्त पादको कारण तपाइको मृत्यु भने हुदैन ।

२२। हवाईयात्रामा मानिसहरु धेरै पाद्दछ्न, पाद्को दुर्गन्ध कम गर्नको लागी चारकोल फिल्टरको प्रयोग गरिएको हुन्छ ।

२३। कहिलेकाही पाद आएको हाम्रो मलद्वारको नशाले पाद र दिसाबीच अन्तर छुट्याउन नसके पादेको बेला थोरै दिसा पनि पादसंगै आउदछ ।

२४। मानिस मरेको ३ घण्टापछी पनि पाद भने आइरहेको हुन्छ ।

२५। पृथ्वीमा रहेको सबै मानिसहरुले एक सालमा करिब  17,000,000,000,000,000 पाद्दछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

काठमाडौं महानगरले ९२ निजी विद्यालयको स्वीकृति रद्द गर्ने प्रक्रिया अघि बढायो

राहत शिक्षकले सेवा सुविधा नबढाए आन्दोलन गर्ने चेतावनी

सम्बन्धित

समीक्षा अधिकारीलाई डेढ वर्षदेखि लगातार फोन गरेर दुःख दिएको गुनासो

‘खोज तलास’को पोस्टर सार्वजनिक, समसामयिक राजनीति र सामाजिक घटनामा आधारित

‘मायालु’मा आकृति बुढाथोकी अनुबन्धित, ‘ल्याङ्ग ल्याङ्ग’को कलाकार टोली पूरा

अनमोल केसी र जसिता गुरुङ नयाँ चलचित्रमा अनुबन्धित

अनमोल र जसिता फेरि एकसाथ पर्दामा, सिनेमा आर्टको नयाँ फिल्ममा अनुबन्ध

लघुकथा दिवसमा अल्पविराम पोखरेली सम्मानित, सर्वनाममा मञ्चन भए दुई लघुकथा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu