ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गौतमबुद्ध विमानस्थलमा अब ८ सय मिटरको ‘भिजिबिलिटी’ मै जहाज अवतरण गर्न सक्ने


एबीसी न्यूज
१० माघ २०८१, बिहिबार   २ : ४०   बजे

काठमाडौं १० माघ । भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हुस्सुका कारण जहाज अवतरणमा भएको समस्या हटाउन नयाँ प्रणाली सञ्चालनमा आएको छ ।

विमानस्थलले आजदेखि ुरिक्वायर्ड नेभिगेशन पर्फमेन्स अथोराइजेशन रिक्वायर्डु ९आरएनपीएआर० लागू गरेको हो । यो प्रणाली लागू गरेपछि अब जम्मा ८ सय मिटरको भिजिबिलिटीमा पनि जहाज अवतरण गर्न सक्नेछन् । अहिले भैरहवामा अवतरणका लागि ुभेरी हाई फ्रिक्वेन्सीु ९भीओआर० प्रणालीअन्तर्गत न्यूनतम १८ सय मिटर भिजिबिलिटी आवश्यक हुन्छ ।

हिउँदको समयमा बाक्लो हुस्सुका कारण गौतमबुद्ध विमानस्थलको उडान र अवतरणमा निकै समस्या आएपछि नयाँ प्रणाली सञ्चालनमा ल्याइएको विमानस्थलका प्रमुख प्रतापबाबु तिवारीले जानकारी दिनुभयो ।

अब वायु सेवा कम्पनीले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति लिएर कम भिजिबिलिटीमा उडान गर्न सक्छन् । यो प्रणालीबाट जहाज अवतरणका लागि सम्बन्धित वायु सेवा कम्पनीले पाइलटलाई तालिमसँगै जहाजमा विशेष उपकरण प्रयोग गर्नुपर्ने पनि प्राधिकरणले जनाएको छ ।

भू–उपग्रहमा आधारित यो प्रणाली अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि सञ्चालनमा रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

खगराज भट्ट बने सुदूरपश्चिमका नयाँ मुख्यमन्त्री, एमालेका चार मन्त्रीले लिए शपथ

जितजंग बस्नेतको चेतावनी : ‘एकताको आधार नबने अर्को पार्टी बनाउनुपर्ने अवस्था आउन सक्छ’

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu