ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फेरि खुल्यो मर्चेन्ट बैंकरको लाइसेन्स वितरण, आईपीओ निकाल्न पाउने व्यवस्था


एबीसी न्यूज
२३ माघ २०८१, बुधबार   ६ : ०७   बजे

काठमाडौं २३ माघ । नेपाल धितोपत्र बोर्डले मर्चेन्ट बैंकर सञ्चालनका लागि अनुमति दिने कार्य पुनस् सुरु गरेको छ।

बोर्डले २०७५ साउन ८ देखि मर्चेन्ट बैंकरका लागि लाइसेन्स दिने काम बन्द गरेको थियो। अब बोर्डले पुनस् लाइसेन्स वितरणको काम गर्नेछ।

बुधबार सार्वजनिक सूचना जारी गर्दै बोर्डले धितोपत्र व्यवसायी निष्काशन तथा बिक्री प्रबन्धक र सेयर रजिष्ट्रेसन सेवा सञ्चालन गर्ने मर्चेन्ट बैंकर व्यवसायको अनुमतिपत्र प्रदान गर्ने कार्य सुचारु भएको जनाएको छ।

योसँगै बोर्डले मर्चेन्ट बैंकले चाहेको खण्डमा अब सार्वजनिक सेयर समेत निष्काशन गर्नसक्ने व्यवस्था गरेको छ।

बोर्डले धितोपत्र व्यवसायी ९मर्चेन्ट बैंकर० नियमावली, २०६७ बमोजिम अनुमतीपत्र प्राप्त संस्थाले सार्वजनिक निष्कासन गर्न सञ्चालनको १० बर्ष पुरा गरेकोहुनुपर्ने व्यवस्था गरेको छ।

यसका साथै उक्त संस्थाले कम्तीमा एक अर्बको चुक्तापुँजी कायम गरेको भए ३० प्रतिशतभन्दा कम नहुने गरी नियमअनुसार धितोपत्र सार्वजनिक निष्काशन गर्नसक्ने समेत व्यवस्था गरेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group