ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जिल्ला मालपोत कार्यालयका कर्मचारीले दुई महिनादेखि तलब पाएनन्


एबीसी न्यूज
२५ माघ २०८१, शुक्रबार   १ : १७   बजे

काठमाडौं २५ माघ । जिल्ला मालपोत कार्यालय लमजुङमा कार्यालय प्रमुख नहुँदा सेवा प्रभावित भएको छ । नामसारी, घरजग्गासम्बन्धी अन्य काम एवम् आर्थिक कारोबारलगायत रोकिएको छ । कर्मचारीले पनि दुई महिनादेखि तलब पाएका छैनन् ।

बेँसीशहर नगरपालिका–८ फुलबारी चोकमा रहेको कार्यालय प्रमुखविहीन हुँदा कर्मचारीले पुस र माघ महिनाको तलब पाउन सकेका छैनन् ।

गएको मङ्सिरमा कार्यालय प्रमुखका रूपमा पुगेका भीष्मकुमार मल्ल पुस १४ गते नै सरुवा भएपछि पोखराबाट रामचन्द्र अधिकारीलाई प्रमुखका रूपमा तोकिएको थियो । तर अधिकारी अहिलेसम्म कार्यालय पुग्नुभएको छैन ।

त्यसअघि पनि पटक–पटक मालपोत कार्यालय प्रमुखविहीन भएको थियो । कार्यालय प्रमुख नहुँदा सेवाग्राहीले समस्या भोग्नुपरेको निमित्त प्रमुख पूर्णबहादुर गुरुङले बताउनुभयो । निमित्त कार्यालय प्रमुखलाई आर्थिक एवम् महत्त्वपूर्ण कार्य गर्ने अधिकार प्राप्त छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group