ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘कांग्रेस-एमालेको गठबन्धन प्राकृतिक छ भनेर दाबी गरेका छैनौँ’


एबीसी न्यूज
२७ माघ २०८१, आइतबार   ५ : ३६   बजे

काठमाडौं २७ माघ । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले कांग्रेस(एमालेबीचको गठबन्धनको सरकार प्राकृतिक नभएको आफूहरूले स्वीकार गरेको बताएका छन्। आज आइतबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै शर्माले यस्तो बताएका हुन्।

दुईवटा फरक दर्शनका बीचमा गठबन्धनको सरकार बन्नु भनेको समयको बाध्यता हो, गणितीय बाध्यता हो, परिस्थितिको आवश्यकता हो। प्रष्ट रूपमा भन्दा यो एकदमै प्राकृतिक रूपमा बनेको छ भन्ने दाबी गर्दैनौँ। तर, के यो संवैधानिक पनि छैन त रु त्यसो होइन, उनले भने।

गत माघ २४ गते प्रमुख प्रतिपक्ष दल नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो धारणा राख्ने क्रममा सरकार प्राकृतिक र संवैधानिक पनि नभएको बताएको भन्दै शर्माले सोधे, ुकांग्रेस र माओवादी केन्द्र मिलेर बनेको सरकार संवैधानिक हुने र कांग्रेस र एमाले मिलेर बनेको सरकारचाहिँ कसरी असंवैधानिक भयो

उनले भ्रष्टाचार निवारण, निजामती कर्मचारी, शिक्षा र अख्तियारलगायतका विधेयक यो अधिवेशनबाट टुङ्गोमा पुर्‍याउनुपर्ने भन्दै अनि मात्र आस्था, आशा र भरोसा बढाउन सकिने बताए। उनले प्रचण्डको उक्त अभिव्यक्त आवेगात्मक भएको बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group