ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अस्पतालमै पुगेर गृहमन्त्री थापाले खुवाए रेशम चौधरीलार्इ जुस


admin
२ चैत्र २०७४, शुक्रबार   १० : ०८   बजे

काठमाडौं, २ चैत । अनशनरत रेशम चौधरीलाई जुस खुवाउँदै गृहमन्त्री रामबहादुर थापाले अनसन तोडाउनुभएको छ ।

संसदको सपथ खान पाउनुपर्ने र आफु बिरुद्धको मुद्दा फिर्ताको माग सहित अनसनरत चौधरीको अनसन तोडाउनको लागि गृहमन्त्री थापा आफै वीर असपताल पुग्नुभएको हो ।

अनसन तोडेपछि गृहमन्त्री समक्ष चौधरीले आफु दोसी नरहेको दावी गर्नुभयो । गृहमन्त्रीलार्इ चौधरीले घटनाको बेला आफु बर्दियामा रहेको समेत जानकारी दिनुभयो ।

गृहमन्त्री थापासँगै राष्ट्रिय जनता पार्टीका नेताहरु महन्थ ठाकुर र राजेन्द्र महतो पनि अस्पताल पुग्नुभएको थियो ।

एसएसपीसहित ७ सुरक्षाकर्मी हत्या आरोपमा फरार रहेका चौधरीले कैलाली जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए। घटना भएको ३० महिनापछि फागुन १४ गते कैलाली जिल्ला अदालतमा उपस्थित भएका थिए । उनी हाल थुनामा बन्दी अवस्थामै अस्पतालमा भर्ना छन।

टिकापुरको घटनाका मुख्य आरोपी रेशम चौधरी गत मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा कैलाली–१ बाट विजयी हुनुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

रास्वपा महाधिवेशन : कोशी र गण्डकी भूगोलमा नयाँ नेतृत्व चयन, चर्चित नेताहरू पराजित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu