ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ असार २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘अरू कुनै देशमा अनधिकृत रूपमा प्रवेश गर्छ, तिनलाई त्यो देशमा बस्ने कुनै अधिकार छैन’ : प्रधानमन्त्री मोदी


एबीसी न्यूज
२ फाल्गुन २०८१, शुक्रबार   ५ : २४   बजे

काठमडौं २ फागुन । अमरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बीच दुइपक्षीय वार्ता सम्पन्न भएको छ । दुई पक्षीय बैठकपछि राष्ट्रपति ट्रम्पले रिपोर्टरलाई भने, उनीहरू व्यापार, तेल र ग्यास जस्ता विषयमा सहमति गरेका छन् ।ं ट्रम्पले भने, यस वर्ष संयुक्त राज्य अमेरिकाले भारतसँग सैन्य बिक्री “धेरै अर्ब” डलरले बढाउनेछ। ट्रम्पले आफ्नो प्रशासनले २००८ मुम्बई आतंकवादी आक्रमणका “साजिशकर्ता” मध्ये एकको प्रत्यर्पण स्वीकृत गरेको जानकारी दिए ।
ट्रम्पले बाइडेन प्रशासनलाई भारत र संयुक्त राज्य अमेरिकाबीचको व्यापारिक सम्बन्धमा रहेको “दीर्घकालीन असमानताहरू”को ध्यान नदिएकोमा भन्दै आलोचना समेत गरे। उनले दुई देशको सम्बन्ध अहिले सबैभन्दा राम्रो अवस्थामा छ। राष्ट्रपति ट्रम्पले भारतलाई ँ(घछ स्टिल्थ फाइटर प्रदान गर्नका लागि “मार्ग प्रशस्त” गर्ने जानकारी दिए ।

‘हाम्रो धारणा जो कोही अरू कुनै देशमा अनधिकृत रूपमा प्रवेश गर्छ, तिनलाई त्यो देशमा बस्ने कुनै अधिकार छैन,’ प्रधानमन्त्री मोदीले आप्रवासी का बारेमा सोधेको प्रश्नमा ट्रम्पकै लयमा जबाफ दिए । उनलाई ट्रम्पले भारतमा अनधिकृत आप्रवासीहरूलाई देश निकाला गरेको बारे सोधिएको थियो ।
ट्रम्प प्रशासनले हालै भारतमा अवैध आप्रवासीहरूलाई सैन्य उडानमार्फत भारत फर्काइदिएको थियो, त्यसले भारतमा विरोध बढाएको छ ।

ट्रम्पले आफ्नो पहिलो कार्यकालको अन्त्यमा भने, ‘मैले आज जुन नयाँ ‘प्रतिस्पर्धात्मकु शुल्क घोषणा गरेको छु, त्यसलाई लागू गर्न म ‘वास्तवमा मूडमा थिइन्नु।’ उनले थपे, ‘हामीलाई लाग्यो अब ४५ वा ५० वर्षको दुरुपयोगपछि यो समय आएको थियो।’ ट्रम्पले भने, ‘मैले भारतसँग पहिलो कार्यकालमा छलफल गरेको थिएँ तिनीहरूको शुल्क वास्तवमा ‘च्च थियो, र मैले त्यो बेला कुनै सहमति बनाउन सकिन।’

ट्रम्पले दुईदेशशीचका व्यापार घाटा पूरा गर्न भारतले अमेरिकाबाट तेल र ग्यास सवैभन्दा बढी खरिद गरेर घाटा पूर्ति गर्नमा सहयोग गर्ने विश्वास व्यक्त गरे ।
जबाफ मोदीले ट्रम्पको प्रंशशा गर्दै अमेरिकामा मेक अमेरिका ग्रेट अगेन मागा भएजस्तै भारतीय भाषामा मेक इन्डिया ग्रेट अगेन अर्थात मिगा बनाउन आफू दृढ रहेको बताए ।
यस अघि मोदीले टेक्सासकोह्युस्टनमा भएको हाउडी मोदी कार्यक्रममा पनि दुवै नेताले सम्वोधन गरेका थिए । मोदीले डिसीमा अर्बपति एलन मस्क र नयाँ खुफिया एजेन्सी निर्देशक तुलसी गर्वाडसँग समेत छलफल गरेका थिए ।
प्रधानमनन्त्री मोदीका साथ विदेशमन्त्री एस जयशंकर, विदेश सचिव मिश्री, एनएसए अजित डोभाल र अमेरिकाका लागि रादूत विनय मोहन क्वात्रा उनको भ्रमण दलमा सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संसद् विशेष: नेकपाको रास्वपालाई चेतावनी, सीमा विवाद र एन्फा निलम्बनबारे सांसदहरूको आवाज

कांग्रेसभित्रको शक्ति संघर्ष : ‘एकता’ कि ‘अलग बाटो’ ? मिनेन्द्र रिजालको खुलासा (भिडियोसहित)

सम्बन्धित

संसद् विशेष: नेकपाको रास्वपालाई चेतावनी, सीमा विवाद र एन्फा निलम्बनबारे सांसदहरूको आवाज

कांग्रेसभित्रको शक्ति संघर्ष : ‘एकता’ कि ‘अलग बाटो’ ? मिनेन्द्र रिजालको खुलासा (भिडियोसहित)

रास्वपाको प्रदेश सभा खारेज गर्ने निर्णय जनताप्रतिको धोका र बेइमानी हो, डटेर सामना गर्छौंः युवराज दुलाल

बालबालिका समेतको सहभागितामा निर्वाचित रास्वपाको पदाधिकारी र सदस्यको वैधानिकताबारे प्रश्न उठेको छः काँग्रेस

प्रधानमन्त्रीको अभिव्यक्ति र उपाध्यक्ष पौडेलको पक्राउप्रति एमाले सांसद कँडेलको आपत्ति

फिफा विश्वकप २०२६ : नकआउट चरणको खेल तालिका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu