ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतमा नेपालीमाथिको व्यवहार भर्त्सनायोग्य – राप्रपा


एबीसी न्यूज
६ फाल्गुन २०८१, मंगलबार   ३ : ४०   बजे

काठमाडौं ६ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा०का सांसद ध्रुवबहादुर प्रधानले भारतमा हालैको घटनामा नेपाली नागरिकमाथि भएको व्यवहार चिन्ताजनक रहेको बताएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा अध्ययरत छात्रा प्रकृति लम्सालको रहस्यमय मृत्युको घटनाको चर्चा गर्दै सांसद प्रधानले यस्तो बताएका हुन् ।

‘प्रकृति लम्सालको असामयिक, अप्राकृतिक अन्त्य भएको छ । सबैभन्दा पहिले आत्माको चीरशान्तिको कामना गर्दछु,’ उनले भने, ‘घटनापछि नेपाली विद्यार्थीमाथि गरिएको व्यवहारले अझ चिन्तित बनाएको छ । यो घटना भर्त्सनायोग्य छ ।’

उनले किन बारम्बार यस्ता घटना भइरहेका छन् भन्नेबारे सरकारले गम्भीर भएर सोच्नुपर्ने बताए । नेपाली भएकै कारण प्रकृति लम्सालले न्याय नपाएको आशंका गर्दै उनले उनको रहस्यमय मृत्युको घटनापछि सार्वजनिक भएका तथ्यहरूले त्यसैलाई बल दिएको चर्चा गरे ।

यो पनि पढ्नुहोस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group