ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आगामी बजेटको तयारी सुरु, राजस्व परामर्श समितिले माग्यो सुझाव


एबीसी न्यूज
१२ फाल्गुन २०८१, सोमबार   १ : ०७   बजे

काठमाडौं १२ फागुन । अर्थ मन्त्रालयले आगामी वर्षको बजेट तयारी थालेको छ। अर्थ मन्त्रालयअन्तर्गतको राजस्व परामर्श समितिले आर्थिक वर्ष २०८२र०८३ को आर्थिक ऐनका लागि सुझाव माग गरेको हो।

आगामी वर्ष करका दरहरूको विषयमा सम्बन्धित निकायहरूसँग सुझाव मागेको छ। आर्थिक ऐनमा अवलम्बन गर्नुपर्ने राजस्व नीतिका साथै भन्सार महसुल, मूल्यअभिवृद्धि कर, आयकर, अन्तस्शुल्क, गैरकर एवं राजस्व चुहावट नियन्त्रणलगायत समग्र राजस्व प्रशासनमा गर्नुपर्ने सुधारका विषयमा २०८१ चैत ३१ गतेसम्म सुझाव उपलब्ध गराउन आग्रह गरेको छ।

निजी क्षेत्र, सरकारी निकाय एवं सरोकार राख्ने सबैलाई सुझाव दिन अनुरोध गरेको छ। सुझाव राजस्व परामर्श उपसमिति अर्थ मन्त्रालयसँगै विषयगत सुझाव अन्तरिक राजस्व विभाग, भन्सार विभाग, उद्योग वाणिज्य मन्त्रालयमा सुझाव दिन सकिनेछ।

आगामी वर्षको बजेट १९ खर्बको सिलिङ तोकिएको छ। चालू आर्थिक वर्षमा १८ खर्ब ६० अर्बको बजेट ल्याइएको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

रास्वपाको पदाधिकारीमा को–को भए निर्वाचित ? (मतसहित)

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu