ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एकदिवसिय मान्यता लिएर फर्किएको नेपाली क्रिकेट टिमलाई विमानस्थलमा भव्य स्वागत


admin
५ चैत्र २०७४, सोमबार   ८ : ५३   बजे

काठमाडौं, ५ चैत । एकदिवसीय मान्यता पाएर नेपाली क्रिकेट टोली सोमबार साँझ काठमाडौँ ओर्लिएको छ। विमानस्थलमा क्रिकेट खेलाडीलाई भव्य स्वागत गरिएको छ।

पारस खड्का नेतृत्वको नेपाली क्रिकेट टोलीलाई खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मासहित नेपाली क्रिकेटप्रेमीहरुको ठूलो हुलले स्वागत गरेको थियो।

युवायुवतीले क्रिकेट टोलीको सम्मानमा नारा लगाउनुका साथै हुटिङसमेत गरेका थिए।

विश्वकप छनोटमा दोस्रो चरणमा पुग्न नसके पनि नेपाली क्रिकेट टिमले ८औं स्थानमा खेल पूरा गर्दै ४ वर्षका लागि ऐतिहासिक एक दिवसीय मान्यता पाएको छ। नेपालले सन् २०२२ सम्मका लागि एक दिवसीय मान्यता पाएको छ।

जाँदा सम्भावना र सपना लिएर गएको नेपाली टोली एक दिवसीय विपना लिएर फर्किएको छ।

यस्तो थियो विमानस्थलमको दृश्य-

    

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

सम्बन्धित

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group