ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मधेशी एकता समाजको संगठन अमेरिकामा पनि विस्तार, अनिल साहको नेतृत्वमा नयाँ कार्यकारी समिति


एबीसी न्यूज
२७ फाल्गुन २०८१, मंगलबार   ९ : १७   बजे

काठमाडौ २७ फागसन । मधेशी एकता समाजले आफ्नो संगठन अमेरिकामा पनि विस्तार गरेको छ । मधेशी एकता समाज नेपालका गैरआवासीय मधेशीहरुको अन्तर्राष्ट्रिय छाता संगठन हो । समाजका संस्थापक डा।रविन्द्र कुमार यादवले अमेरिकामा आधिकारिक रूपमा संगठन गठन भएको जानकारी दिनुभयो ।
समाजले अमेरिकाको टेनेसी बस्ने अनिल साहको नेतृत्वमा नयाँ कार्यकारी समिति चयन गर्दै अमेरिका शाखा गठन गरेको हो ।
नयाँ कार्यकारी समितिको वरिष्ठ उपाध्यक्ष संजय जयमिरे टेक्सास०, उपाध्यक्ष अन्तर्राष्ट्रिय०मा शशी यादव टेक्सास०, उपाध्यक्ष राष्ट्रिय०मा प्रा। मनोहर साह उत्तर डकोटा०, महासचिवमा सुजित झा टेक्सास०, सहसचिवमा अब्दुल हवारी टेक्सास०, कोषाध्यक्षमा कृष्ण यादव ९अस्टिन०, प्रवक्तामा आशिष झा कोलोराडो० र प्रमुख प्रविधि अधिकारीमा विवेक गुप्ता टेक्सास० रहेका छन् ।
यसैगरी, कार्यकारी सदस्यहरू सन्तोष यादव बोस्टन०, अनुषा यादव अस्टिन०, डा। संबु यादव टेक्सास०, वसन्त साह फ्लोरिडा०, जितेन्द्र साह ओक्लाहोमा०, अम्बिका साह टेनेसी०, राकेश कुमार गुप्ता क्यान्सस०, विकास जायसवाल अलाबामा० र राजेश कुमार यादव टेक्सास० रहेका छन् ।
त्यस्तै, सल्लाहकारहरूमा दिपेश बर्मा, डा। उमेश यादव, रामकृष्ण यादव, राकेश यादव, देवेन्द्र यादव, हेमन्त झा, संजय यादव र राजिव यादव रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group