ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विकल्प राजनीतिमा होइन, कर्मचारीतन्त्रमा आवश्यक छ- जनार्दन शर्मा


एबीसी न्यूज
२८ फाल्गुन २०८१, बुधबार   ७ : ०९   बजे

काठमाडौं २८ फागुन । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले संविधानमा उल्लिखित समाजवादको बाटो कस्तो हुने भन्ने कुरामा वैचारिक अन्योल देखिएको बताएका छन्।

नेपाल समाजवादी पार्टी नयाँ शक्ति० ले बुधबार गरेको ‘नयाँ युगको कार्यभारस् वैकल्पिक राजनीतिक औचित्य र आधार’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

विकासको मोडालिटी नै प्रस्ट नभएको भन्दै बजेट खर्च गर्न समस्या भएको उनको भनाइ थियो।

कर्मचारीतन्त्रले शासकले भनेको नमान्दा राज्यका समस्या समाधान गर्न नसकिएको जिकिर पनि उनले गरे। उनले राजनीतिक परिवर्तन भए पनि राज्यका अंगहरू पुरानै रहेकाले उनीहरूको बुद्धि विवेकले काम नगरेको आरोप लगाए।

सत्तामा पुगेका हरेक नेतालाई पुरानो कर्मचारीतन्त्रले सञ्चालन गर्ने गरेको र अबको विकल्प राजनीतिमा नभएर कर्मचारीतन्त्रमा चाहिएको धारणा उनले राखे।

‘संविधानले भनेको समाजवादको बाटो तय गर्ने कुरामा वैचारिक अन्योल छ,’ उनले भने, ‘पहिलो कुरा प्रस्टै छ कि विकासको मोडालिटी के हो त रु बजेट खर्च कसरी गर्नेरु सही गर्नेले सही गर्दैन, कसरी खर्च गर्नेरु सम्भवै छैन। मैले प्रधानमन्त्रीजीहरू शेरबहादुर देउवा र प्रचण्डलाई भनेको थिएँ, टेबुल(टेबुलको शासन छ यहाँ। तपाईंहरू शासन गर्नुस् न भनेको थिएँ। उहाँहरू शासन गर्नुहुन्न। प्रधानमन्त्रीले गरे पनि एउटा टेबुलको शासन गर्नुहुन्छ। अरु सयौँ टेबुलहरू छन्। मुख्य कुरा राज्य पुनःसंरचनाको थियो। त्यतिबेला नै आग्रह वा पूर्वाग्रह के हो त्यहाँ गल्ती गरेका छौँ। हाम्रा राज्य सत्ताका कतिपय अंगहरूलाई हामीले यथास्थितिमा राख्यौँ र अनि पोलिटिकल नेताहरूले गाइड गरेनन् कि, उनको गाइडेन्समा चलेरु कुरा यही हो। म वा अर्को, नेताहरू कसले चलायोरु पुरानो ब्युरोकेसीले चलायो। उनीहरूले न भिजन ल्याए, न बुद्धि(विवेक ल्याए। समस्या त्यसैमा छ। विकल्प त्यसमा चाहिएको छ।’

उपमहासचिव शर्माले राज्य संयन्त्रभित्र सुधार गर्नुपर्नेमा जोड दिए। वर्तमान अर्थतन्त्रमा देखिएको संकटको समाधान नेताहरूले दिनुपर्ने उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

सम्बन्धित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

क्वार्टरफाइनलमा को–को पुग्लान्? एआई, सुपरकम्प्युटर र फुटबल विश्लेषकका आधारमा सम्भावित अन्तिम–८ को चित्र

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

चितवनको राप र रास्वपाको रापताप: स्टन्टबाट पार्टीतन्त्रतर्फको कठिन यात्रा

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu