काठमाडौं १ चैत । शुक्रबार बिहान धनुषामा बस दुर्घटना हुँदा घाइते हुनेको संख्या ३६ पुगेको छ।
जनकपुरबाट सप्तरीको राजबिराजतर्फ जाँदै गरेको ना।५ ख १४४१ नम्बरको बस आज बिहान पौने नौबजे पूर्वपश्चिम राजमार्गमा पर्ने धनुषाधाम नगरपालिका ६ मालटोल भन्ने ठाउँमा सडकबाट तल खसेर दुर्घटना भएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ।
घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ। बाँकी धेरै घाइतेको अवस्था मध्यम र केहीको सामान्य रहेको प्रहरीले जनाएको छ। घाइतेको प्रादेशिक अस्पताल जनकपुरसहित स्थानीय अस्पतालहरुका उपचार भइरहेको छ।
यी हुन् घाइते
१०जिल्ला धनुषा छिरेश्वरनाथ न।पा।४ रम्दैया बस्ने बर्ष ३४ को राजेश्वर साहको शरिरमा चोट मध्यम
२०जिल्ला सिराहा लाहान न।पा।११ बस्ने बर्ष ७५ को राम बहादुर शर्माको शरिरमा चोट अबस्था मध्यम
३०जि।सिराहा मिर्चेया न।पा।३ बस्ने बर्ष ४५ को जोगिन्द्र यादबको शरिरमा चोट अबस्था सामान्य
४०किल्ला सप्तरी राजगढ १ बस्ने बर्ष ३४ को नारायण यादब को टाउकोमा चोट अबस्था सामान्य
५०जिल्ला सप्तरी नरहु न।पा। १ बस्ने कपिलेश्वर यादबको शरिरमा चोट अबस्था सामान्य
न्युरो अस्पताल जनकपुरमा भएको घाईतेहरु
६०जिल्ला सिराहा गोलबजार ६ बस्ने बर्ष ५९ कि सन्देहिया साहको शरिरमा चोट अबस्था मध्यम
७०ऐ।ऐ।बस्ने बर्ष ६० की जागो साहको शरिरमा चोट अबस्था मध्यम
८०ऐ।ऐ।मिर्चेया न।पा।३ कमलधरपुर बस्ने ५० की सोनावती यादबको शरिरमा चोट अबस्था मध्यम
९०ऐ।ऐ।कर्जनाहा न।पा। बस्ने बर्ष ६५ की बिन्देसि देबी नायक शरिरमा चोट अबस्था मध्यम
१०० जिल्ला सप्तरी नर्घा ३ बस्ने बर्ष ७५ को दर्पी यादबको शरिरमा चोट अबस्था मध्यम
११०ऐ।ऐ। झुटकी बस्ने बर्ष ४५ की परियाज्ञी राजको शरिरमा चोट अबस्था मध्यम
१२०जिल्ला सप्तरी खेरापुर बस्ने बर्ष ३० की मखजि देबि शरिरमा चोट अबस्था मध्यम
१३०ऐ।ऐ। कमलधरमपुरा बस्ने बर्ष ६८ की रुन्ची यादब शरिरमा चोट अबस्था मध्यम
१४०ऐ।ऐ। बस्ने बर्ष ७० की सुर्जि यादव शरिरमा चोट अबस्था मध्यम
१५०ऐ।ऐ। बस्ने बर्ष ४० की बिना यादब शरिरमा चोट अबस्था मध्यम
१६०जिल्ला सप्तरी राजबिराज बस्ने बर्ष ७० की आगन्मी यादब शरिरमा चोट अबस्था मध्यम
१७० ऐ।ऐ। झुटकी बस्ने बर्ष ५० की समुन्द्रा देबि को शरिरमा चोट अबस्था मध्यम
१८०जि।सिराहा सुखीपुर ३ बस्ने बर्ष ७० को बोयलाल पासबान शरिरमा चोट अबस्था मध्यम
१९०जिल्ला सिराहा गोलबजार बस्ने बर्ष ६५ की बिलासी यादब शरिरमा चोट अबस्था मध्यम
२००ऐ।ऐ। बस्ने बर्ष १२ को सिवान्नद महतो शरिरमा चोट अबस्था मध्यम
२१०ऐ।ऐ। बस्ने बर्ष ३५ की सर्मीला महतो शरिरमा चोट अबस्था मध्यम
२२०ऐ।मिर्चेया न।पा ३ बस्ने बर्ष ५५ की फुलो पडित शरिरमा चोट अबस्था मध्यम
२३०जिल्ला धनुषा धनुषाधाम न।पा।६मालटोल बस्ने बर्ष ४५ को लक्ष्मणलाल कर्ण शरिरमा चोट अबस्था सामान्य
२४०ऐ।ऐ।बस्ने बर्ष ४० की बन्दना कर्ण शरिरमा चोट अबस्था मध्यम
२५००जिल्ला सिराहा मिर्चैया बस्ने बर्ष ६५ को अरुण मण्डल शरिरमा चोट अबस्था मध्यम
२६०ऐ।ऐ। बस्ने बर्ष ४५ की सिता देबि साह शरिरमा चोट अबस्था सामान्य
२७०ऐ।ऐ। गोलबजार बस्ने बर्ष ४४ की प्रमिला साह शरिरमा चोट अबस्था मध्यम
२८०जिल्ला सिराहा सुखिपुर बस्ने बर्ष ५८ को राम किमार दास शरिरमा चोट अबस्था मध्यम
२९० ऐ।गोलबजार न।पा १ बस्ने बर्ष ४०की सन्तोषिया साह शरिरमा चोट अबस्था मध्यम
३००ऐ।ऐ।पिरारी बस्ने बर्ष ५० को महिन्द्र कापर शरिरमा चोट अबस्था सामान्य
३१०ऐ।ऐ।बस्ने बर्ष ४० की समुन्द्री कापर शरिरमा चोट अबस्था मध्यम
३२० भारत मधुवनि बस्ने बर्ष ६० की रेखा देबी दास शरिरमा चोट अबस्था मध्यम
३३० हाल नाम थर वतन नखुलेको अ।बर्ष ४५ की महिला शरिरको बिभिन्न भागमा चोट अबस्था गम्भिर
३४० हाल नाम थर वतन नखुलेको अ।बर्ष ४० को पुरुषको शरिरको बिभिन्न भागमा चोट अबस्था गम्भिर
३५० हाल नाम थर वतन नखुलेको अ।बर्ष ४५ को पुरुषको शरिरको बिभिन्न भागमा चोट अबस्था गम्भिर
प्रादेशिक अस्पताल जनकपुरमा उपचार भई रहेको घाईते
३६०जिल्ला सिराहा गोलबजार न।पा।६ बस्ने बर्ष २८ की ममता देबी यादब शरिरको बिभिन्न भागमा चोट अबस्या मध्यम
प्रतिक्रिया दिनुहोस्