नेपाल काठमाडौं १ चैत । नेपाल बिमा प्राधिकरणमा आउने बिमासम्बन्धी सम्पूर्ण उजुरी सुनुवाइ अब इजलासबाट हुने भएको छ।
प्राधिकरणले अब उजुरी गर्ने र उजुरी पर्ने दुवै पक्षलाई सँगै राखेर न्यायिक निरूपण गर्ने गरी इजलास सञ्चालन गर्न लागेको हो।
प्राधिकरणको सञ्चालक समितिको बैठकले नै अबदेखि उजुरीमाथिको सुनुवाइ इजलासबाट निरूपण गरिने निर्णय गरेको हो।
प्रतिक्रिया दिनुहोस्