ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अनेरास्ववियु पुनर्गठनको तयारी, अध्यक्षमा ५ जनाको दाबी


admin
६ चैत्र २०७४, मंगलबार   ४ : २५   बजे

काठमाडौं, ६ चैत । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियु पुनर्गठन गरिने भएको छ । संगठनकी अध्यक्ष नवीना लामा सांसद भएपछि पार्टीले अनेरास्ववियुमा नयाँ नेतृत्व चयनको तयारी सुरु गरेको छ।

नयाँ नेतृत्व चयनकै लागि बुधबार संगठनको पदाधिकारीक बैठक बोलाइएको छ।

अनेरास्ववियुका उपाध्यक्ष तथा महासचिवले अध्यक्षको दाबी गरिरहेका छन्। उपाध्यक्षहरु सुनिता बराल, महेश बर्तौला, शैलेश लामा र रश्मी आचार्य तथा महासचिव ऐन महरले अध्यक्षका लागि लबिङ सुरु गरेका छन्। केही सचिवहरुले पनि नेतृत्वमा दाबी गरेका छन्।

अध्यक्ष चयनका लागि समय भए पनि पार्टी एकीकरण अघि बढिसकेकाले एमालेले भातृ संगठनको अधिवेशन नगर्ने निर्णय गरिसकेको छ। जसकारण तत्कालका लागि पार्टीले नै अनेरास्ववियुमा नयाँ नेतृत्व चयन गर्नेछ।

नयाँ नेतृत्व चयनमा सहमति भएलगत्तै आफूले राजीनामा दिने अध्यक्ष लामाले बताएकी छिन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

हेटौँडा कपडा उद्योगको परीक्षण उत्पादनको मन्त्री यादवद्वारा निरीक्षण

ग्रीन रन महिला रि–रन’ सम्पन्न, पूर्णलक्ष्मी न्यौपाने प्रथम

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu