ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ असार २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

न्युटन इन्टरनेशनल कलेजले १९औं बार्षिकोत्सव कार्यक्रम सम्पन्न


एबीसी न्यूज
१२ चैत्र २०८१, बुधबार   ८ : ३४   बजे

काठमाडौं, १३ चैत्र । गोकर्णेश्वर नगरपालिका काठमाडौँमा रहेको न्युटन इन्टरनेशनल कलेजले १९औं बार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । संघिय सांसद तथा अर्थ समिति सभापति समेत रहेका सन्तोष चालिसेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ । पूर्व प्रधानसेनापति प्याराजङ थापाको सभापतित्वमा संचालन भएको थियो ।

गोकर्णेश्वर नगरपालिकाका प्रमुख जनप्रतिनिधि र काठमाण्डौमा अध्ययन अध्यापन गराउने विभिन्न कलेजका प्रतिनिधिहरुको समेत कार्यक्रममा विशिष्ट अतिथीको रुपमा रहेका थिए । कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख दिपेशराज आचार्यले न्युटन इन्टरनेशनल कलेज सदैव गुणस्तरिय शिक्षातर्फ लम्किरहेको प्रतिबद्ध रहेको जानकारी गराएका थिए । कार्यक्रममा कलेजका विद्यार्थीहरुले नृत्य, गीत, कविता तथा प्रहसनको समेत प्रस्तुती दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

माधव नेपालको चेतावनी– ‘कुराले चिउरा भिज्दैन, अब गम्भीर आत्मसमीक्षाको खाँचो’

पूर्वराष्ट्रपति भण्डारीको आतिथ्यमा शीर्ष कम्युनिस्ट नेताहरू एकै मञ्चमा: कम्युनिस्ट एकताको चर्चा (फोटोफिचर)

सम्बन्धित

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

काठमाडौँमा सामूहिक ‘कुमारी पूजा’ (तस्बिरहरू)

अरनिको राजमार्ग राति बन्द गरिने

ठगी अभियोगमा एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu