ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हमासलाई समाप्त पार्न इजरायली रक्षामन्त्रीको आह्वान


एबीसी न्यूज
१९ चैत्र २०८१, बुधबार   २ : ४१   बजे

काठमाडौं २० चैत । इजरायली रक्षामन्त्री इजरायल काट्जले इजरायली सेनाले गाजामा आफ्नो कारबाही विस्तार गर्ने र ‘ठूला क्षेत्रहरू’ कब्जा गर्ने बताएका छन्।
बुधबार उनले यसको उद्देश्य ‘आतंकप्रभावित क्षेत्र सफा गर्नु’ रहेको उल्लेख गरेका छन्। काट्जले कब्जा गरिएका क्षेत्रहरूलाई इजरायली सुरक्षा क्षेत्रमा एकीकृत गर्न आह्वान पनि गरेका छन्।

यसका लागि काट्जले प्यालेस्टिनीहरूलाई ठूलो मात्रामा क्षेत्रबाट बाहिर निकाल्नु पर्ने आवश्यकतामा जोड दिँदै हमासलाई समाप्त पार्न मानिसहरूलाई अपिल गरेका छन्।

उनले इजरायली बन्धक रिहाइका लागि आग्रह गर्दै यो नै युद्ध अन्त्य गर्ने एक मात्र तरिका भएको बताए।

इजरायली सेनाले राति रफाहमा स्थलगत कारबाही सुरु गरेको रिपोर्ट आएको छ।

५९ जना इजरायली बन्धक रिहा गर्ने र शान्ति सम्झौता अगाडि बढाउने नयाँ अमेरिकी प्रस्ताव हमासले अस्वीकार गरेको आरोप लगाउँदै इजरायलले मार्च १८ मा गाजामा पुनः बमबारी गरिरहेको छ।

उता हमासले चाहिँ इजरायलले जनवरीमा भएको शान्ति सम्झौता तोडेको आरोप लगाएको छ।

इजरायलले मार्च २ मा गाजामा सहायता आपूर्ति बन्द गरेपछि अवस्था झनै बिग्रिएको छ।

गत महिना आठ प्यालेस्टिनी स्वास्थ्यकर्मी, छ नागरिक रक्षा कर्मचारी र एक संयुक्त राष्ट्र संघ कर्मचारीको मृत्युपछि संयुक्त राष्ट्र संघले गाजामा आफ्नो गतिविधिमा कटौतीको घोषणा गरेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

रास्वपाको पदाधिकारीमा को–को भए निर्वाचित ? (मतसहित)

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu