ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महिलाले बन्दुक उठाएकै कारण गणतन्त्र आयो- अध्यक्ष प्रचण्ड


एबीसी न्यूज
१९ चैत्र २०८१, बुधबार   ७ : ०७   बजे

काठमाडौं २० चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महिलाले बन्दुक उठाएकै कारण गणतन्त्र ल्याउन सफल भएको बताएका छन्।
अखिल नेपाल महिला संघ क्रान्तिकारीको लुम्बिनी प्रदेश सम्मेलनलाई बुधबार बाँकेमा सम्बोधन गर्दै दाहालले महिलाले बन्दुक उठाएकै कारण राजतन्त्र अन्त्य भएको बताएका हुन्।

उनले माओवादी जनमुक्ति सेनामा ४५ प्रतिशतसम्म महिला भएको र महिलाले कमान्ड सम्हालेको कुनै पनि मोर्चा नहारेको दाबी गरे।

ुमाओवादीको जनमुक्ति सेनामा ४०–४५ प्रतिशतसम्म महिला थिए। महिलाले कमान्ड गरेको कुनै पनि मोर्चा हामीले हारेनौँ,ु उनले भने, ुयो सबैका निम्ति उत्साहको गर्वको कुरा हो। हामीले युद्धमा सहजै जित हासिल गरेका थिएनौँ, त्यसको पछाडि लडाईंको मोर्चामा जाने महिलाले जगाएको उत्साह थियो, वीरता थियो। त्यही वीरताले यो देशबाट राजतन्त्रको अन्त्य गरेर गणतन्त्रको स्थापना गरेको हो।ु

दाहालले माओवादीकै कारण देशमा ३३ प्रतिशत महिला सहभागिता तथा समावेशी समानुपातिक प्रतिनिधित्व सुनिश्चित भएको पनि गरे।
त्यस्तै उनले महिलाले बन्दुक बोकेपछि नेपालको इतिहास बदलिएको बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

क्वार्टरफाइनलमा को–को पुग्लान्? एआई, सुपरकम्प्युटर र फुटबल विश्लेषकका आधारमा सम्भावित अन्तिम–८ को चित्र

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu