ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सञ्चारमन्त्री गुरुङद्वारा विद्यालयको स्वर्ण महोत्सवको उद्घाटन


एबीसी न्यूज
२० चैत्र २०८१, बिहिबार   २ : ०३   बजे

काठमाडौं २१ चैत । सूचना तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले स्याङ्जाको वालिङमा रहेको सरस्वती माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको शुभारम्भ गर्नुभएको छ । सो अवसरमा मन्त्री गुरुङले स्वर्णमहोत्सव स्मारकको अनावरण गर्नुभएको थियो । यस्तै विद्यालय परिसरमा निर्माण गरिएको सरस्वती मन्दिरमा पूजा समेत गर्नुभयो ।

वालिङ नगरपालिका–१३ मा रहेको विद्यालयले विभिन्न कार्यक्रमसहित स्वर्णमहोत्सव मनाउन लागिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नमलाल डुम्रेले जानकारी दिनुभयो ।
बिक्रम् सम्वत् २०३१ सालमा स्थापना भएको विद्यालय जिल्ला कै नमुना विद्यालयमध्ये पर्दछ । विद्यालयबाट हालसम्म दुई हजारभन्दा धेरै एसएलसीमा सहभागी भइसकेको विद्यालयका प्रधानाध्यापक यामबहादुर कुँवरले जानकारी दिनुभयो ।

विद्यालयले प्रविधि–मैत्री आवासीय शिक्षाको उद्घोष गर्दै भविष्यका योजनाहरू अघि सारेको छ । विद्यालयको विकासका लागि जग्गा खरिद अभियान चलाइँदैछ । हालसम्म १३ रोपनी जग्गा दान लिइएको छ भने विविध सहयोग जुटाएर पाँच वटा पक्की भवन निर्माण भइसकेको उहाँको प्रधानाध्यापक कुँवरको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

सम्बन्धित

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group