ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सगरमाथा संवादमा बिमस्टेक राष्ट्रका प्रमुखलाई निम्तो


एबीसी न्यूज
२२ चैत्र २०८१, शनिबार   ४ : २३   बजे

काठमाडौं २३ चैत । प्रधानमन्त्री ओलीले आफ्नो थाइल्यान्ड भ्रमणका क्रममा दुई पक्षीय र बहुपक्षीय सहयोग र सहकार्यका सम्बन्धमा फलदायी वार्ता भएको बताएका छन्।

थाइल्यान्ड भ्रमण पूरा गरी शनिबार स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट जारी प्रेस विज्ञप्ती त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रसचिव अमृतबहादुर राईले वाचन गर्दै भ्रमण सफल र फलदायी भएको बताए।

पराराष्ट्र सचिव राईले प्रधानमन्त्रीको थाइल्यान्ड भ्रमण दुई देशबीचको सम्बन्ध विस्तार तथा दुई पक्षिय आर्थिक दायरा विस्तार गर्दै निजी क्षेत्रको सहकार्यको अभिवृद्धि गर्नुलगायतका उद्देश्य रहेको बताए।

उनले नेपालको तर्फबाट प्रधानमन्त्री स्तरको पहिलो थाइल्यान्ड भ्रमण भएको बताए। उनले थाइल्यान्डले नेपालको कृषि, पर्यटन तथा सूचना प्रविधिमा लगानी एवं प्रविधि हस्तान्तरण गर्ने सहमति भएको बताए।

‘नेपालको तर्फबाट प्रधानमन्त्रीस्तरमा थाइल्यान्डको पहिलो औपचारिक भ्रमण भएको यहाँहरूलाई पहिला नै अवगत भइसकेको छ,ु उनले भने, ुमेरो भ्रमणको उद्देश्य नेपाल र थाइल्यान्डबीच सदियौँदेखि कायम रही आएको मित्रता र सद्भावमा थप अभिवृद्धि गर्ने, दुई देशबीचको सामाजिक सांस्कृतिक एवं जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउने, दुई पक्षीय आर्थिक दायरालाई विस्तार गर्ने र राष्ट्रिय समृद्धिको राष्ट्रिय आकांक्षाको हासिल गर्न थाइ सरकार र निजी क्षेत्रको सहकार्यलाई अभिवृद्धि गर्नु रहेको थियो।

उनले भ्रमणको अवसरमा नेपाल र थाइ सरकारबीच केही सहयोग आदान प्रदान र सम्झौतामा पनि हस्ताक्षर भएको बताएका छन्।

भ्रमणका अवसरमा नेपाल सरकार र थाइल्यान्ड सरकारबीच आपसी सहयोग आदान प्रदान गर्न पर्यटन र सांस्कृतिक सहयोग सम्बन्धमा दुई छुट्टा छुट्टै सम्झौताहरू हस्ताक्षर भएका छन्, उनले भनेका छन्, त्यस्तै दुई देशका निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरूबीच आपसी सहकार्यका लागि ६ वटा भिन्दा भिन्दै सम्झौतामा हस्ताक्षर भएको छ।’

प्रधानमन्त्री ओलीको तर्फबाट प्रेस वक्तव्य वाचन गर्दै सचिव राईले प्रधानमन्त्री ओलीले थाइल्यान्डको प्रख्यात सूचना प्रविधि संस्था एसियन इन्स्टिच्युट टेक्नोलोजी एआइटी० मा सम्बोधन गरेको बताए।

उक्त संस्थाले हालसम्म १८ सय नेपाली विद्यार्थीलाई उच्च शिक्षा प्रदान गरेको बताउँदै उनले नेपाली विद्यार्थीलाई नेपाल फर्किएर आफूले जानेको प्रविधिमार्फत नेपालको विकासमा योगदान पुर्‍याउन प्रधानमन्त्री ओलीले प्रेरित गरेको पनि बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

सम्बन्धित

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group