ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओलीलाई लिङ्देनको चेतावनी, नसुध्रिने हो भने बालुवाटार घेरेर भातपानी बन्द गरिदिन्छौँ


एबीसी न्यूज
२५ चैत्र २०८१, मंगलबार   ७ : ०७   बजे

काठमाडौं २६ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुध्रिनका लागि चेतावनी दिएको छ। पार्टीले काठमाडौँको बल्खुमा आयोजना गरेको बृहत् खबरदारी सभालाई सम्बोधन गर्दै लिङ्देनले नसुध्रिने हो भने बालुवाटार घेरेर भातपानी बन्द गरिदिने चेतावनी दिएका हुन्।
भृकुटीमण्डमा आमसभा गर्न दिँदाखेरी ढल्ने तिम्रो गणतन्त्र, कस्तो गणतन्त्ररु र कति कमजोर गणतन्त्र यो संसारले देखोस् भनेर त्यहाँ हामीले कुनै लफडा नगरेको हो, उनले भने, हामीले आह्वान गरेर चारतिरबाट जुलुस निकाल्यौँ भने कसलाई छेक्छौरु कसलाई गोली हान्छौरु मैले फेरि पनि भन्छु( नसुध्रिने हो भने, हामी विद्रोहमा जान्छौँ, हामी पनि गोली चलाउँछौँ त भन्दिनँ, तर, बालुवाटारलाई घेरेर भात पानी बन्द गर्दिन सक्छौँ।

उनले राप्रपालाई कमजोर नठान्न पनि चेतावनी दिए। सरकार आत्तिएर आफूहरूलाई भृकुटीमण्डमा कार्यक्रम गर्न नदिएको उनको भनाइ छ।

लिङ्देनले राप्रपालाई कमजोर नठान्न पनि चेतावनी दिए। उनले भ्रष्टहरूलाई जेल हाल्छु भनेर घोषणापत्रमै लेखेर भोट मागेर आएको पार्टी राप्रपा भएको उनको भनाइ छ।

राप्रपा बल्खु जा भन्यो, आयो, कमजोर नठान्नु, राप्रपालाई अर्को सिफल जाऊ भनौला, अर्को चोटी कलङकी जाऊ भनौला, यो नठान्नू, राप्रपा भाग्यो पछि हट्यो। यो नठान्नू, शान्ति, अहिंसाप्रतिको हाम्रो विश्वासलाई कमजोरी नठान्नू( केपी ओली, रमेश लेखक, उनले भने आज देश दुनियाँले तिम्रो गणतन्त्र देखिरहेछ, त्यही देखाउन आज हामी यहाँ बल्खु० आएको। राप्रपा जो, राजनीतिक पार्टी हो, जसले मौका पर्‍यो भने, राजा ल्याउँछु, हिन्दू राष्ट्र ल्याउँछु, संघीयता खारेज गर्छु। देशमा तिमीजस्ता भ्रष्टहरूलाई मौका पर्‍यो भने, जेल हाल्छु भनेर आफ्नो घोषणापत्रमा उल्लेख गरेर भोट मागेर देशको पाँचौँ पार्टी भएको पार्टी हो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेन शाह र चिनियाँ राजदूत झाङ माओमिङबीच भेटवार्ता

कांग्रेस महाधिवेशन रोक्न देउवा–खड्का पक्ष सर्वोच्च जाने तयारीमा

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu