ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाँच प्रतिशत जनमत नभएकाले सत्ता कब्जा खोजेका छन्- प्रधानमन्त्री ओली


एबीसी न्यूज
२ बैशाख २०८२, मंगलबार   ७ : ५२   बजे

काठमाडौं २ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच प्रतिशत पनि जनमत नभएकाहरूले सत्ता कब्जा गर्न खोजेको टिप्पणी गरेका छन्। मंगलबार दक्षिण एसियाली किसान फेरेडेसनको दोस्रो सम्मेलन समारोहलाई सम्बोधन गर्दै अधिकतम पाँच प्रतिशतभन्दा कम जनमत भएकाहरू लोकतान्त्रिक प्रणाली, कार्यविधि र कानुनीबाटो बिना नै व्यवस्था परिवर्तनमा लागेको बताएका हुन्।

राप्रपासहित राजावादीतर्फ इंगित गर्दै उनले भने, उनीहरूसँग पनि जनमत छैन। तिनीहरू मेक्सिमम् देआर अराउन्ड फाइभ पर्सेन्ट नट मोर देन द्‌याट। बट अन द स्ट्रेन्थ फाइभ पर्सेन्ट, दे वान्ट टु चेन्ज सिस्टम एन्ड विथआउट डेमोक्रेटिक सिस्टम, प्रोसिडियर, कन्स्टिच्युसनल वे अर लिगल वे। दे वान्ट टु चेन्ज द गर्भमेन्ट। दे वान्ट टु क्याप्चर द पावर। त्यसो भएको हुनाले त्यस्ता कुराहरूको अलिकति संकेत देखा परेको छ। विभिन्न ठाउँहरूमा अराजकताहरू देखिएको छ।

ओलीले अराजक तत्वले अस्थिरता ल्याउन खोजेको टिप्पणी गरेका गरे। भावनामा बग्ने खालको जमाना आएको भन्दै ओलीले मान्छेमा भएका असन्तुष्टिलाई बढावा दिएर अराजकहरूले अस्थिरता ल्याउन खोजेको टिप्पणी गरे।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group