ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रेशमलाई बुवा लालवीर र पत्नी रञ्जिताको जिम्मामा छाडियो


एबीसी न्यूज
१७ बैशाख २०८२, बुधबार   ६ : ०९   बजे

काठमाडौं १७ बैशाख । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी डिल्लीबजार कारागारबाट रिहा भएका छन्।

सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह बिष्टले अनाधिकृत रुपमा पठाएको पत्रका आधारमा पक्राउ परेका चौधरीलाई रिहा गरिएको डिल्लीबजार कारागारका जेलर बलाराम अर्यालले जानकारी दिएका छन्।

उनलाई सोही अनाधिकृत पत्रका आधारमा तत्काल पक्राउ गरेर कारागार राखिएको थियो। ५ घण्टापछि उनलाई बुबा लालवीर चौधरी र पत्नी रञ्जिता श्रेष्ठको जिम्मामा छाडिएको हो।

रेशम छुटेको केहीबेर पहिलेनै उनलाई पक्राउ गर्न पत्र लेख्ने कर्मचारी भने पक्राउ परिसकेका छन्।

सर्वोच्च अदालतका शाखा अधिकृत बिष्टलाई सर्वोच्च अदालत सुरक्षा प्रहरी कार्यालयले पक्राउ गरेको थियो। उनलाई सर्वोच्चले अनुसन्धान गरी कारबाही गर्न जिल्ला प्रहरी परिसर काठमाडौँमा पत्र पठाएको छ।

बिष्टले सर्वोच्चको नाममा गलत पत्र पठाएको पुष्टि भएपछि रेशमलाई रिहा गर्न पनि डिल्लीबजार कारागारमा पत्राचार गरेको थियो। सर्वोच्चको पत्रपछि कारागारले चौधरीलाई रिहा गरेको हो।
त्यसअघि रेशमलाई नागरिक उन्मुक्ति र जनमत पार्टीको एकीकरण सभाबाटै पक्राउ गरिएको थियो। सभा सुरु नहुँदै चौधरी पक्राउ परेसँगै एकीकरण समेत स्थगित भएको छ।

सर्वोच्चले डिल्लीबजार कारागारलाई पत्र लेखेर भन्यो स् रेशमलाई तत्काल छोड्नू
प्रहरीलाई पत्र लेख्ने सर्वोच्चका अधिकृत हिरासतमा, रेशम रिहा हुँदै

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

सम्बन्धित

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group