ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नवौं पोखरा स्पोर्ट्स अवार्ड : चार वटा विधामा मनोनयन सार्वजनिक


एबीसी न्यूज
१७ बैशाख २०८२, बुधबार   ८ : २८   बजे

पोखरा,१७ वैशाख । पोखरा स्पोर्ट्स अवार्डको नवौं संस्करणका लागि चार वटा विधामा मनोनयन सार्वजनिक भएको छ । यही वैशाख २६ गते पोखरामा हुने अवार्डका लागि नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आज मनोनयन सार्वजनिक गरेको हो ।

वर्ष उत्कृष्ट खेलाडी महिलामा भलिबलतर्फ म्याग्दीकी अरुणा शाही, फेन्सिङतर्फ स्याङ्जाकी कृपा गुरुङ र आईटीएफ तेक्वान्दोतर्फ बाग्लुङकी सुस्मिता थापा मनोनयनमा परेकी छिन् । यसैगरी वर्ष उत्कृष्ट खेलाडी पुरुषतमा भलिबलतर्फ नवलपुरका विश्वास अधिकारी, टेनिसतर्फ कास्कीका प्रदीप खड्का र फुटबलतर्फ कास्कीका सुमित श्रेष्ठ मनोनयनमा परेका छन् ।

उदीयमान खेलाडीमा एथ्लेटिक्सतर्फ बाग्लुङका बादल कार्की, भलिबलतर्फ स्याङ्जाका जीतबहादुर सार्की र क्रिकेटतर्फ कास्कीकी रचना चौधरी तथा तथा वर्ष उत्कृष्ट प्रशिक्षक विधामा टेनिसतर्फ कास्कीका निरज थापा, भलिबलतर्फ स्याङ्जाका रमेश केसी तथा फुटबलतर्फ कास्कीका राजेन्द्र तामाङ मनोनयनमा परेका छन् ।
अवार्ड कार्यक्रममार्फत वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलकुद सङ्घ–संस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अभिप्रेरित गर्ने उद्देश्यले २०७२ सालदेखि वर्षेनि अवार्ड प्रदान गर्दै आएको मञ्चका अध्यक्ष मानबहादुर घर्तीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

सम्बन्धित

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group