ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारत-पाकिस्तान द्वन्द्वबारे फेसबुकमा लेख्दा सहप्राध्यापक गिरफ्तार


abc news
४ जेष्ठ २०८२, आइतबार   ३ : २०   बजे

काठमाडौ ४ जेठ । भारत(पाकिस्तान द्वन्द्वबारे सामाजिक सञ्जालमा पोस्ट गर्ने अशोका विश्वविद्यालयका सहप्राध्यापक अली खान महमुदाबादलाई गिरफ्तार गरिएको छ।

स्थानीय बासिन्दा योगेशको उजुरीका आधारमा हरियाणाको सोनीपत प्रहरीले उनलाई पक्राउ गरेको हो।

अली खान महमुदाबादले आफ्नो फेसबुक मिडियामा भारत र पाकिस्तानबीचको द्वन्द्व र दुई महिला सैन्य अधिकारीलाई प्रेस ब्रिफिङमा पठाएकोबारे पोस्ट गरेका थिए। उनले यस पोस्टमा युद्धबाट भएको क्षतिको पनि उल्लेख गरेका छन्।

यस विषयमा योगेशले प्रहरीमा उजुरी दिएपछि स्थानीय प्रहरीले दुई समुदायबीच घृणा फैलाउने धाराअन्तर्गत उनीविरुद्ध कारबाही अघि बढाएको हो।

बीबीसी हिन्दीका अनुसार प्रोफेसर अली खान महमुदाबादकी श्रीमती ओनाइजाले भनेकी छन्, ‘आज बिहान करिब ६स्३० बजे प्रहरीको टोली अचानक हाम्रो घरमा आइपुग्यो र कुनै जानकारी नदिई प्रोफेसर अली खान महमुदाबादलाई आफूसँगै लग्यो।’

ओनाइजाले थपिन्, ‘म नौ महिनाकी गर्भवती छु। म चाँडै बच्चा जन्माउनेछु। मेरो श्रीमान्‌लाई कुनै ठोस कारण वा स्पष्टीकरण बिना नै जबरजस्ती घरबाट लगिएको छ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

देवानगञ्ज घटनाका मृतक रवीन्द्र मेहतालाई सहिद घोषणा गर्ने प्रक्रिया अघि बढाइने

रास्वपा विवादमा गोकुल बास्कोटाको व्यंग्य : ‘सत्ताको जेट सधैँ टर्बुलेन्समा किन पर्छ, रविजी?’

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu