ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनजागरण अभियान अन्तर्गत दैलेखमा अध्यक्ष प्रचण्डद्धारा सहिदका परिवारसँग भेटघाट


abc news
४ जेष्ठ २०८२, आइतबार   ८ : ४७   बजे

काठमाडौ ४ जेठ । मध्यपहाडी लोकमार्ग केन्द्रित माओवादी केन्द्रको जनजागरण अभियान अन्तर्गत दैलेख सदरमुकाममा रहनुभएका अध्यक्ष प्रचण्डले जनयुद्धका क्रममा राज्य पक्षबाट सहादत प्राप्त गर्नु भएका सहिद कविराज शर्माको घर पुगेर उहाँकी जीवनसंगीनी पवित्रा शर्मा र छोरी हरिमाया शर्मासँग भेटघाट गर्नुभयो।

आमा पवित्रा शर्माले जनयुद्धमा श्रीमानसंगै आफ्नो छोरा नारायण शर्मा र छोरी सिता शर्मा सफलतालाई गुमाउनु परेको पीडा र त्यसपछिका आरोह अवरोहका अनुभव अध्यक्षसंग साट्नुभयो। उहाँका अर्का ज्वाइँ लक्ष्मी अधिकारी अझै पनि बेपत्ता अवस्थामा हुनुहुन्छ।

हाल आमा पवित्रा शर्मा छोरी हरिमाया शर्मासँग दैलेखको नारायण नगरपालिका–७ मा बसोबास गर्नुहुन्छ।

जनयुद्धमा परिवारका सदस्यहरूको अमूल्य बलिदान र क्रान्तिका लागि गरेको त्याग सम्झँदा अध्यक्ष प्रचण्ड भावुक बन्नुभयो। उहाँले सहिद र बेपत्ता योद्धाको त्याग र बलिदानको जगमा प्राप्त उपलब्धिमा टेकेर समाजबाद निर्माणको बाटोमा अघि बढनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group