ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

८ महिना नपुग्दै फेरिए काठमाडौँ विमानस्थल अध्यागमन कार्यालयका प्रमुख, सहसचिव कोइरालालाई जिम्मेवारी


abc news
७ जेष्ठ २०८२, बुधबार   २ : ३१   बजे

काठमाडौ ७ जेठ । गृह मन्त्रालयले काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सहसचिव तीर्थराज भट्टराईको ८ महिना नपुग्दै सरुवा गरेको छ। मन्त्रालयले अध्यागमन अधिकृत भट्टराईलाई मन्त्रालय तानेर उनको ठाउँमा सहसचिव बिष्णुप्रसाद कोइरालालाई जिम्मेवारी दिएको हो।

उनी करिब एक वर्षअघि देखि पाँचथरको प्रमुख जिल्ला अधिकारीका रुपमा कार्यरत थिए।

प्रमुख अध्यागमन अधिकृतको जिम्मेवारी पाएका कोइराला पाँचथरको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा भन्दा अघि करिव एक वर्ष मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुर्खेतमा सचिवको जिम्मेवारीमा थिए भने त्यस अघि बिराटनगर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा करिव एक वर्ष काम गरेका थिए ।

सहसचिव भट्टराई गत असोज २३ देखि त्रिभुवन विमानस्थलमा प्रमुख अध्यागमन अधिकृतको जिम्मेवारीमा कार्यरत थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group