ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ असार २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दलहरूबीच सहमति नजुट्दा संसद् बैठक स्थगित


abc news
१३ जेष्ठ २०८२, मंगलबार   ५ : ११   बजे

काठमाडौ १३ जेठ । दलहरूबीच सहमति नजुट्दा प्रतिनिधिसभा बैठक स्थगित भएको छ। बैठक भोलि बिहान ११ बजे बस्ने संसद् सचिवालयले जनाएको छ। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखको नाम जोडिएपछि उनको राजीनामा माग्दै विपक्षीले विरोध जनाएका थिए। सभामुख देवराज घिमिरेले विपक्षी दलका नेताहरू माओवादी केन्द्रका वर्षमान पुन र रास्वपाका शिशिर खनाललाई बोल्न समय दिएका थिए। उनीहरूले आफ्नो धारणा राखेर विरोध गरिरहे।

त्यसपछि सभामुख घिमिरेले ३० मिनेटको लागि स्थगित गरेको बैठक अर्को सूचना टाँसेर २स्३० बजेसम्मका लागि स्थगित भयो। सभामुखले नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका प्रमुख सचेतकसँग छलफल गरे। तर, उक्त छलफलमा पनि विपक्षी दलहरू गृहमन्त्री राजीनामाको विषयमा टसमस नभएपछि आजको बैठक कार्यसूचीमा प्रवेश नै नभई स्थगित भयो।

बिहान ११ बजे बस्ने भनिएको बैठक १२ बजेमात्रै सुरु भएको थियो। बैठक सुरु भएलगत्तै विपक्षी दलले गृहमन्त्रीले राजीनामा नदिएसम्म सदन चल्न नदिने बताउँदै नाराबाजी गरेका थिए।

आज सहमति नजुटेपछि भोलि बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आज एउटै मञ्चबाट भाषण गर्दै ओली, प्रचण्ड र माधव नेपाल

एक साता स्थगित भएको संसद बैठक आज बस्दै

सम्बन्धित

विश्वकप २०२६ : डीआर कंगोको ऐतिहासिक पुनरागमन, कोलम्बिया समूह विजेता, पोर्चुगल दोस्रो हुँदै अन्तिम ३२ मा

डीआर कंगोको ऐतिहासिक पुनरागमन, उज्बेकिस्तानमाथि ३–१ को जितसँगै अन्तिम ३२ मा; कोलम्बिया र पोर्चुगल गोलरहित बराबरीमा

आज एउटै मञ्चबाट भाषण गर्दै ओली, प्रचण्ड र माधव नेपाल

कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने

मोड्रिचको कर्नरमा भ्लासिचको निर्णायक हेडर, घानामाथि २–१ को जितसँगै क्रोएसिया अन्तिम ३२ मा

बेलिङ्घम र केन चम्किए, पानामामाथि २–० को जितसँगै इङ्ग्ल्यान्ड समूह विजेता बन्दै अन्तिम ३२ मा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu