ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तथ्य–प्रमाणले गृहमन्त्रीलाई छोएको छैन, रिस उठेका भरमा राजीनामा मागियो – प्रधानमन्त्री ओली


abc news
१९ जेष्ठ २०८२, सोमबार   ३ : ०८   बजे

काठमाडौ १९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले केही आधार र प्रमाणबिनै गृहमन्त्री रमेश लेखकको राजीनामा मागिएको बताएका छन्।

सोमबार एमाले संसदीय दलको बानेश्वरमा बसेको बैठकलाई सम्बोधन गर्दै तथ्य, प्रमाण केहीले पनि गृहमन्त्रीलाई नछुने दाबी गरे।

ओलीले भने, ‘अहिले केही नपाएर गृहमन्त्रीको राजीनामा। केही तथ्य, केही प्रमाणले गृहमन्त्रीलाई छुनुपर्‍यो।’ अख्तियारले एउटा कर्मचारीको बयान लिएको आधारमा गृहमन्त्रीको राजीनामा माग गरिएको समेत उनले टिप्पणी गरे।

‘केहीले छोएको छैन, केही भएको छैन,’ ओलीले भने, ‘एउटा कर्मचारीलाई अख्तियारले बोलाएर सोध्योअरे भनेका भरमा, के सोधेको पनि थाहा छैन। बयान लिएको छैन। त्यस्तो अवस्थामा हामीलाई रिस उठेको छ गृहमन्त्रीको, त्यसकारण राजीनामा गर्नुपर्‍यो।’

भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक मुछिएको भन्दै प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसहितका विपक्षी दलले उनको राजीनामा मागेर संसद् अवरोध गरिरहेका छन्।

ओलीले यसरी संसद् अवरोध नचल्ने भन्दै सांसदहरुलाई त्यसै अनुसार तयार रहन समेत निर्देशन दिए। ‘यस्तो कुराले संसद् अवरोध हुँदैन,’ ओलीले भने, ‘तपाईंहरु मानसिकरुपमा तयार हुनुहोस्। यसरी संसद् अवरोध चल्दैन यो।’

प्र

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

सम्बन्धित

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

प्रचण्ड गर्मीको चपेटामा युरोप : फ्रान्समा मात्र ४० जनाको डुबेर मृत्यु, तापक्रमले तोड्यो दशकौँ पुराना कीर्तिमान

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group