ABC NEWS NEPAL | No.1 News channel of Nepal
२४ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भिजिट भिसा प्रकरणमा सेटिङ भएको छ, गृहमन्त्रीले राजीनामा दिनै पर्छ- माओवादी


abc news
१९ जेष्ठ २०८२, सोमबार   ४ : ५३   बजे

काठमाडौ १९ जेठ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म प्रतिनिधिसभा बैठक सञ्चालनमा अवरोध कायमै राख्ने निर्णय गरेको छ। सोमबार बसेको संसदीय दलको बैठकले भिजिट भिसा प्रकरणमा सेटिङ भएको निष्कर्ष माओवादीले निकालेको उपमहासचिव वर्षमान पुनले जानकारी दिए।

विवादिन कर्मचारीलाई अध्यागमनमा पठाउने, अख्तियारले छापा मार्न लागेपछि फिर्ता बोलाउने। यस्ता अस्वभाविक गतिविधिमाथि विस्तृत छानबिन हुन्छ नै राजीनामा दिएर मार्गप्रशस्त गर्नु नै उपयुक्त हुन्छ, उनले भने, भिसिट भिसा प्रकरणमा सेटिङ भएको स्पष्ट छ को छ भन्नेकुरा छानबिनले देखाउँछ।

उनले योलगायत अन्य विषयमा छलफल गर्न आजै कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको पनि बताए। पुनले भोलि फेरि छलफलमा बस्ने गरी आजको बैठक टुंगिएको बताए।

भोलि फेरि बस्छौँ। अहिलेको अवस्थामा राजीनामा नभए अघि बढ्न सक्दैनौँ, उनले भने, गृहमन्त्रीलाई दोषी भनेका छैनौँ। छानबिनअघि राजीनामा दिनुपर्छ भन्ने निर्णय दलको हो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेसमा बढ्दो विवादबीच पूर्णबहादुर खड्काको ‘सम्पूर्ण एकता’को अपिल

भृकुटीमण्डपमा नाइमा मोबिलिटी एक्स्पोको तयारी तीव्र, ५५ भन्दा बढी ब्रान्ड सहभागी हुँदै

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu