ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पतञ्जली प्रकरणमा माधव नेपालसहित को–कोविरुद्ध मुद्दा ? (नामसहित)


एबीसी न्यूज
२२ जेष्ठ २०८२, बिहिबार   ८ : २६   बजे

काठमाडौं, २२ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष तथा पूर्वप्रधानमन्त्रीसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा खरिद प्रकरणमा पूर्वप्रधानमन्त्रीसहित ९३ जनाले भष्टाचार गरेको ठहर गर्दै अख्तियारले बिहीबार मुद्दा दायर गरेको हो ।
अख्तियारले मुद्दा दायर गरेकामा तीनजना पूर्वमन्त्री पनि छन् । उनीहरू तत्कालीन कानुन तथा न्यायमन्त्री तथा मन्त्रिपरिषद्, विधेयक समितिका तत्कालीन संयोजक प्रेमबहादुर सिंह, तत्कालीन भूमिसुधार तथा व्यवस्था मन्त्री स्व। डम्बर श्रेष्ठ र तत्कालीन मन्त्रिपरिषद्का सचिव (नेपाल सरकारका मुख्यसचिव) स्व. माधवप्रसाद घिमिरे छन् । घिमिरे पछि गृहमन्त्री भएका थिए ।

भूमिसुधार तथा व्यवस्था मन्त्रालयका तत्कालीन सचिव छविराज पन्तसहित ६ जना कर्मचारीविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ ।

अख्तियारले पतञ्जली योगपीठ जग्गा खरिद प्रकरणमा मालपोत कार्यालय काभ्रेपलाञ्चोकका २३ जना तत्कालीन कर्मचारीविरुद्ध पनि मुद्दा दायर गरेको छ ।

यस्तै, यसै प्रकरणमा गुठी संस्थान शाखा कार्यालय काभ्रेपलाञ्चोक कार्यालयका तत्कालीन पाँचजना कर्मचारीविरुद्ध पनि मुद्दा दायर गरिएको छ ।

अख्तियारले मुद्दा दायर गरेकामा तत्कालीन सन्‌राइज बैंक लिमिटेडका १३ जना कर्मचारी र भूमिसुधार तथा व्यवस्थापन विभागका चारजना कर्मचारी पनि छन् ।

पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालले काभ्रेपलाञ्चोक जिल्लाको नासिकास्थान साँगा महेन्द्रज्योतिमा कम्पनी सञ्चालनका लागि हदबन्दीभन्दा बढी जग्गा खरिद गरेको, उक्त जग्गा कम मूल्यमा किनेर बढी मूल्यमा बेचबिखन गरेको आरोपमा अख्तियारले उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो ।

अख्तियारले पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी, चौतारामा प्रा।लि। र सुसम्पन्न हाउजिङ गरी तीन कम्पनीविरुद्ध पनि मुद्दा दायर गरेको छ ।

अख्तियारले निम्न व्यक्तिविरुद्ध बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ स्

१ नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल
२ मालपोत कार्यालय काभ्रेपलाञ्चोकका तत्कालीन मालपोत अधिकृत प्रेम बहादुर देसार
३ मालपोत कार्यालय काभ्रेपलाञ्चोकका तत्कालीन शाखा अधिकृत ९विशेष० नवराज बस्नेत
४ मालपोत कार्यालय काभ्रेपलाञ्चोकका तत्कालीन नायव सुब्बा रामकृष्ण खत्री
५ मालपोत कार्यालय काभ्रेपलाञ्चोकका तत्कालीन नायव सुब्बा केदारनाथ भट्टराई
६ मालपोत कार्यालय काभ्रेपलाञ्चोकका तत्कालीन नायव सुब्बा विनोद कोइराला
७ मालपोत कार्यालय काभ्रेपलाञ्चोकका तत्कालीन नायव सुब्बा विष्णु प्रसाद होमागाईं
८ मालपोत कार्यालय काभ्रेपलाञ्चोकका तत्कालीन नायव सुब्बा राम काजी श्रेष्ठ
९ मालपोत कार्यालय काभ्रेपलाञ्चोकका तत्कालीन नायव सुब्बा हरिशरण श्रेष्ठ
१० मालपोत कार्यालय काभ्रेपलाञ्चोकका तत्कालीन नायव सुब्बा रामप्रसाद सत्याल
११ मालपोत कार्यालय काभ्रेपलाञ्चोकका तत्कालीन नायव सुब्बा कृष्णप्रसाद सापकोटा
१२ मालपोत कार्यालय काभ्रेपलाञ्चोकका तत्कालीन खरिदार बद्रिप्रसाद हुमागाईं
१३ मालपोत कार्यालय काभ्रेपलाञ्चोकका तत्कालीन खरिदार पुष्पकुमार पौडेल
१४ मालपोत कार्यालय काभ्रेपलाञ्चोकका तत्कालीन खरिदार रोसकाजी जस्पाउ
१५ गुठी संस्थान, शाखा कार्यालय, काभ्रेपलाञ्चोकका कार्यालय प्रमुख वैकुण्ठप्रसाद रेग्मी
१६ गुठी संस्थान, शाखा कार्यालय, काभ्रेपलाञ्चोकका कार्यालयका फाँटवाला माधवप्रसाद होमागाईं
१७ गुठी संस्थान, शाखा कार्यालय, काभ्रेपलाञ्चोक कार्यालयका कार्यालय सहायक राजकुमार सिग्देल
१८ पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालका मुख्य भई कामकाज गर्ने संस्थापक सदस्य शालीग्राम सिंह
१९ गुठी संस्थान, शाखा कार्यालय, काभ्रेपलाञ्चोकका तत्कालीन वरिष्ठ सहायक पवन आचार्य
२० तत्कालीन सन्‌राइज बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत किशोरकुमार महर्जन
२१ तत्कालीन सन्‌राइज बैंक लिमिटेडका सहायक महाप्रबन्धक नीता प्रधान
२२ तत्कालीन सन्‌राइज बैंक लिमिटेडका जोखिम विभागका अधिकृत सुजित पोखरेल
२३ तत्कालीन सन्‌राइज बैंक लिमिटेडका शाखा प्रबन्धक राजीव सापकोटा
२४ तत्कालीन सन्‌राइज बैंक लिमिटेडका अधिकृत ममता पराजुली
२५ तत्कालीन कानुन तथा न्यायमन्त्री तथा मन्त्रिपरिषद्, विधेयक समितिका तत्कालीन संयोजक प्रेमबहादुर सिंह
२६ तत्कालीन भूमिसुधार तथा व्यवस्थामन्त्री स्व। डम्बर श्रेष्ठ
२७ तत्कालीन भूमिसुधार तथा व्यवस्थामन्त्री स्व। डम्बर श्रेष्ठका
छोरा सन्तोष श्रेष्ठ
२८ तत्कालीन मन्त्रिपरिषद्का सचिव ९नेपाल सरकारको मुख्यसचिव० स्व। माधवप्रसाद घिमिरे
२९ तत्कालीन मन्त्रिपरिषद्का सचिव ९नेपाल सरकारको मुख्यसचिव० स्व। माधवप्रसाद घिमिरेकी श्रीमती कमला घिमिरे
३० भूमिसुधार तथा व्यवस्था मन्त्रालयका तत्कालीन सचिव छविराज पन्त
३१ भूमिसुधार तथा व्यवस्था मन्त्रालयका तत्कालीन सहसचिव जीतबहादुर थापा
३२ भूमिसुधार तथा व्यवस्था मन्त्रालयका तत्कालीन सहसचिव लालमणि जोशी
३३ भूमिसुधार तथा व्यवस्था मन्त्रालयका तत्कालीन उपसचिव ९कानुन० कलानिधि पौडेल
३४ भूमिसुधार तथा व्यवस्था मन्त्रालयका तत्कालीन उपसचिव गान्धीप्रसाद सुवेदी
३५ भूमिसुधार तथा व्यवस्था मन्त्रालयका तत्कालीन उपसचिव हुपेन्द्रमणि के।सी।
३६ भूमिसुधार तथा व्यवस्थापन विभागका तत्कालीन महानिर्देशक केशरबहादुर बानियाँ
३७ भूमिसुधार तथा व्यवस्थापन विभागका तत्कालीन उपसचिव राजाराम थापा
३८ भूमिसुधार तथा व्यवस्थापन विभागका तत्कालीन शाखा अधिकृत सीताराम पोखरेल
३९ भूमिसुधार तथा व्यवस्थापन विभागका तत्कालीन नायव सुब्बा बुद्धिबहादुर कार्की
४० मालपोत कार्यालय, काभ्रेपलाञ्चोकका तत्कालीन खरिदार मोहनराम शर्मा
४१ मालपोत कार्यालय, काभ्रेपलाञ्चोकका तत्कालीन प्रमुख मालपोत अधिकृत जनार्दन गुरागाईं
४२ मालपोत कार्यालय, काभ्रेपलाञ्चोकका तत्कालीन मालपोत अधिकृत वेदप्रसाद अर्याल
४३ मालपोत कार्यालय, काभ्रेपलाञ्चोकका तत्कालीन शाखा अधिकृत ९विशेष० शिवहरि शर्मा सुवेदी
४४ मालपोत कार्यालय, काभ्रेपलाञ्चोकका तत्कालीन नायव सुब्बा तुलामणि राजभण्डारी
४५ मालपोत कार्यालय, काभ्रेपलाञ्चोकका तत्कालीन खरिदार हरिप्रसाद हुमागाईं
४६ गुठी संस्थान, शाखा कार्यालय काभ्रेपलाञ्चोकका तत्कालीन का।मु। कार्यालय प्रमुख कृष्णहरि भट्टराई
४७ तत्कालीन सन्‌राइज बैंक लिमिटेडका जुनियर म्यानेजमेन्ट ट्रेनि एशु मैनाली
४८ तत्कालीन सन्‌राइज बैंक लिमिटेडका उप–प्रबन्धक मनोज न्यौपाने
४९ तत्कालीन सन्‌राइज बैंक लिमिटेडका वरिष्ठ सहायक विक्रान्त कोइराला
५० तत्कालीन सन्‌राइज बैंक लिमिटेडका प्रमुख व्यवस्थापक रविनकुमार नेपाल
५१ तत्कालीन सन्‌राइज बैंक लिमिटेडका सहायक महाप्रबन्धक आशा राणा अधिकारी
५२ तत्कालीन सन्‌राइज बैंक लिमिटेडका जोखिम व्यवस्थापन विभागका प्रमुख सञ्जयकुमार सिद्धी
५३ तत्कालीन सन्‌राइज बैंक लिमिटेडका अनुपालन विभागमा कार्यरत सुनिलरत्न स्थापित
५४ तत्कालीन सन्‌राइज बैंक लिमिटेडका नायव महाप्रबन्धक बलराम विष्ट
५५ मालपोत कार्यालय, काभ्रेपलाञ्चोकका तत्कालीन शाखा अधिकृत उमेशराज दाहाल
५६ मालपोत कार्यालय, काभ्रेपलाञ्चोकका तत्कालीन नायव सुब्बा जीवरमण उप्रेती
५७ मालपोत कार्यालय, काभ्रेपलाञ्चोकका तत्कालीन नायव सुब्बा मोहनप्रसाद पराजुली
५८ चौतारामा प्रा।लि।का संस्थापक सदस्य विश्वरत्न शाक्य
५९ चौतारामा प्रा।लि।का संस्थापक सदस्य शेखरकुमार राणा
६० स्व.राधेश्याम सराफ
६१ स्व.राधेश्याम सराफका छोरा अरुणकुमार सराफ
६२ भोजराज शर्मा वाग्ले
६३ जीवनराज कँडेल
६४ ध्रुवराज थापा
६५ मनु घिमिरे
६६ ओमप्रकाश वंशल
६७ भीमदत्त जोशी
६८ वीरेन्द्रलाल श्रेष्ठ
६९ लक्ष्मण कार्की
७० गुप्तराज कोइराला
७१ दामोदर अधिकारी
७२ म्लाङ डोङ तामाङ
७३० नमिता भण्डारी
७४० निर्मला पौडेल
७५० बद्रीभक्त नाऐभा
७६० वासुदेव थापा
७७० यादवप्रसाद जोशी
७८ राकेश सुवाल
७९ राजेश त्वायना
८० राजेश साँद
८१ रोशनी लक्ष्मी तुईतुई
८२ लक्ष्मीकेशरी जाकीबन्जार
८३ सुरेन्द्रकुमार कोइराला
८४ शिवहरि थापा
८५ अमित श्रेष्ठ
८६ तुल्सीराम सुवाल
८७ नारायणकृष्ण जोशी
८८ न्हुछेरत्न खाइतु
८९ प्रकाश खाइजु
९० मिनु सुवाल
९१ विक्रम प्रजापती
९२ शिवनाथ त्वाना बासु
९३ मन्जु कवाँ

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

रास्वपाको पदाधिकारीमा को–को भए निर्वाचित ? (मतसहित)

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu