ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेतालाई प्रश्न गर्न नसक्ने कार्यकर्ता दास हुन्- शेखर कोइराला


abc news
२४ जेष्ठ २०८२, शनिबार   १ : ५२   बजे

काठमाठौ २४ जेठ । नेपाली कांग्रेसका नेता सांसद डा. शेखर कोइरालाले चार वर्षभित्र गरिनुपर्ने पार्टीको महाधिवेशन किन अहिलेसम्म गर्न नसकेको भनेर पार्टीका पदाधिकारीसँग सोधेका छन्।

शनिबार भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले मंसिरमा हुनुपर्ने कांग्रेसको महाधिवेशन किन रोकियो भनी प्रश्न गरेक हुन्।

‘नेपाली कांग्रेसको विधानमा ४ वर्षमा अधिवेशन गर्नुपर्ने भनेको छ। केले रोक्यो यसपटकरु किन रोकिँदै छरु यसको जवाफ पदाधिकारीले दिने कि नदिने भन्ने हाम्रो प्रश्न छ। यो ठूलो प्रश्न छ’, उनले भने, ‘केही त्यस्तो घटना त देशमा भएको छैन, नेपाली कांग्रेसमा केही भएको छैन, किन ४ वर्षभित्र अधिवशेन हुन सकेनरु सक्दैनरु मंसिरमा हुनुपर्ने हो नि। ४ वर्षमा हुन सकेन भने तापनि भनेर एउटा वाक्यमा भनिदिएको छ( एक वर्ष थप्न सक्ने। तपाईंहरूले पदाधिकारीलाई प्रश्न गर्नुुस्, के कारणले थप्ने भनेर। किन प्रश्न गर्न सक्नुहुन्न रु सक्नुपर्छ नि त१’

उनले चाररचार वर्षमा कांग्रेसको महाधिवेशन हुनुपर्नेमा जोड दिँदै सधैँ यसरी पार्टी चलाउने हो भने भविष्यमा कांग्रेस कमजोर बन्ने चेतावनी पनि दिए।

‘समयमा अधिवेशन हुनुपर्छ। त्यो समय भनेको ४ वर्ष हो। सधैँ नेपाली कांग्रेसलाई यसैगरी चलाउने हो भने नेपाली कांग्रेसको भविष्य कमजोर हुन्छ। अहिले हामी लार्जेस्ट पार्टी छौँ, तर हामी कहाँ छौँ रु तीन वर्षदेखि कहाँ छौँरु सोच्नुभयो, सोध्नुभयो, किन यस्तो भइरहेको भनेररु लार्जेस्ट पार्टी भइसकेपछि ढाई वर्षदेखि हामी कहाँ छौँ रु कसैले कसैलाई प्रश्न गर्दैनौँ‘, कोइरालाले थपे, ‘नेताहरूलाई जबसम्म कार्यकर्ताहरूले प्रश्न गर्न सक्नुहुन्न कार्यकर्ताहरू दास हुन्छन्। तपाईंहरू कसैको दास होइन। यो कुरा गम्भीरतापूर्वक बुझ्नुस्।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

रास्वपाको पदाधिकारीमा को–को भए निर्वाचित ? (मतसहित)

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu